नेपाली भलिबल टोली आज स्वदेश फर्किंदै

१५ पुस,  काठमाडौं । बंगलादेशको ढाकामा मंगलबार सम्पन्न एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको नेपाली महिला टिम र चौथो भएको पुरुष टिम आज स्वदेश फर्किंदैछन् । च्याम्पियन महिला टोली, पुरुष टोलीसहित पदाधिकारीहरु सबै आजै स्वदेश पर्कनेछन् । टोली बिहान ११:१० बजे त्रिभुवन विमानस्थलमा ओर्लन नेपाल भलिबल संघले जनाएको छ । डिसेम्बर […]