संसदमा आशाकुमारीको प्रश्न : छोरीले जन्म लिनु पाप हो?, मागिन् गृहमन्त्री खाणको राजीनामा

काठमाडौं : नेकपा एमालेकी सांसद आशाकुमारी विकले गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गरेकी छिन्। जनतालाई शान्ति सुरक्षा दिन नसक्ने भन्दै सांसद विश्वकर्माले गृहमन्त्री खाणको राजीनामा माग गरेकी हुन्। बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले देशभर जघन्य अपराधको घटना भइरहँदा गृहमन्त्री टुलुटुलु हेरेर बसिरहेको आरोप लगाइन्। सुर्खेतमा ४ वर्षीया बालिका मृत…

सम्बन्धित सामग्री

महिनावारी : पाप होइन, उत्सव

आज पनि हाम्रो समाजमा महिनावारीप्रतिको दुुष्टिकोण फेरिन सकेको छैन । एउटा पुस्ता महिनावारी पापै हो भनेर ठोकुवा गरिरहेको छ भने अर्काे पुस्ता विरोधाभासमा अल्झिरहेको छ । हामीले महिनावारी पाप होइन, हरेक...

अफ्ताब आलम अहिले आफूले गरेको अपराधको पाप भोगिरहनुभएको छ : सांसद साह (भिडिओसहित)

काठमाडौं, २१ मंसिर । रौतहट–२ बाट स्वतन्त्रमा निर्वाचित सांसद किरणकुमार साहले अफ्ताब आलमले अहिले पहिले गरेको पाप भोगिरहेको बताएका छन् । उनले आफूले आलमको दादागिरी तोडेको पनि दाबी गरे । नवनिर्वाचित साहले आफूलाई जनताले अपार माया गरेर जिताएको पनि सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा […]

दासप्रथा ‘अमेरिकाको मौलिक पाप’ भएको राष्ट्रपति बाइडेनको भनाइ

दासप्रथा ‘अमेरिकाको मौलिक पाप’ भएको अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनुभएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभएको छ, “४०० वर्षभन्दा अघि, २० जना दास बनाइएका अफ्रिकीहरूलाई जबर्जस्ती संयुक्त राज्य अमेरिकाको एउटा किनारामा ल्याइएको थियो ।” “त्यसपछिका शताब्दिहरूमा लाखौं मानिसहरू चोरी भए र बेचिए, जुन दासत्वको प्रणालीको एक भाग हो जुन अमेरिकाको मौलिक पाप […]

बालेन शाह भन्छन्– नालायकहरु पदमा बसेको टुलुटुलु हर्नु पाप सम्झेर मियर उठे

काठमाडौं, २३ माघ । चर्चीत र्यापर बालेन शाहले नालायकहरु पदमा बसेको टुलुटुलु हेर्नु पाप सम्झेर आफु काठमाडौं महानगरपालीकाको मियरमा उठ्ने घोषणा गरेको बताएका छन् । पछिल्लो समय युवाहरु माझ लोकप्रिय बन्दै गएको सन्जय सिलवाल गुप्ताको पोडकास्टमा कुरा गर्ने क्रममा उनले आफु नाम र दामको लागी नभएर नालायकहरु पदमा बसेको हेर्नु पनि पाप हो भन्ने लागेर […]

हजुरआमा, गर्दै नगरेको पाप पखाल्न किन ब्रत बस्ने?

'नानी यसपालि त अनिवार्य पन्चमी ब्रत गर्नुपर्छ है। महिनावारी भएको पाप पखाल्नु पर्छ नि!'

महामारीमा समेत भ्रष्टाचारमा लाग्‍ने सरकारलाई पाप लाग्छ : नेता महत

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले महामारीको समयमा भ्रष्टाचारमा लिप्त सरकारलाई पाप लाग्ने टिप्पणी गरेका छन्

चीनले तिब्बत कब्जा गर्नु अक्षम्य पाप भएको विश्व हिन्दू परिषद्को दाबी

भारतले तिब्बत स्वायत्त क्षेत्रलाई स्वतन्त्र मुलुकका रूपमा पहिचान गर्दैन र एक चीन नीतिमा ऊ अडिग छ ।  तर पोहोर साल लद्दाखमा भएको भिडन्तपछि भारतमा तिब्बती स्वतन्त्रताका विषयमा माहोल बन्न थालेको छ ।  यसैबीच विश्व हिन्दू परिषद्ले तिब्बतलाई चीनले कब्जा गर्नु क्षमा दिन नसकिने पाप भएको दाबी गरेको छ । तिब्बतको निर्वासित सरकारका नवनिर्वाचित प्रमुख पेन्पा छिरिङलाई आइतवार बधाईपत्र दिने क्रममा परिषद्को यो भनाइ आएको हो ।  ‘दुर्व्यवहार तथा विश्वासघातमार्फत चिनियाँ कम्युनिस्ट पार्टीले तिब्बतमाथि सैन्य अतिक्रमण गरेर उपन...

“खनाल-नेपाललाई गाली गरेर विभाजनको पाप पखाल्न खोजिंदैछ”

नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा नेकपा विभाजन हुँदा पुष्पकमल दाहाललाई गाली गरेर पाप ढाक्ने प्रयास भएजस्तै अब एमाले विभाजन गर्न झलनाथ खनाल र माधव नेपाललाई गाली गर्न सुरु गरेको बताउनुभएको छ । भुसालले बुधबार सामाजिक सञ्जाल फेसबुकमा हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप …

स्वर्गको राजा ईन्द्रको पाप मोचन भएको तिर्थस्थल

न्युज अफ नेपाल, काभ्रे । अब ११ महिना पछि पनौतीमा १२ वर्षे मकर मेला लाग्दै छ । स्वर्गका राजा ईन्द्रको पाप मोचन भएको पवित्र तिर्थस्थल पनौतिको त्रिवेणी घाटमा मकर मेलामा लाखौ भत्तजनहरु आउने गर्छन । त्रिवेणी घाटमा स्नान गरि इन्द्रेश्वर महादेवको दर्शन गरे पाप मोचन हुने विश्वासका साथ मकरमेलामा देशभरबाट भत्तजनहरु आउने भएकाले पनौति नगरपालिकाले […]

मनमा ‘पाप’ राखेर प्रचण्डले आलोपालो सरकारको कुरा छाडेका रहेछन्– रायमाझी

नेकपा स्थायी कमिटी सदस्य एवं ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनमा पाप राखेर आलोपालो सरकारको सहमति त्यागेको आरोप लगाएका छन् । केपी ओलीको स्वास्थ्यमा तलमाथि पर्‍यो भने स्वाट्टै आफूले प्रधानमन्त्री पाउने लोभ प्रचण्डमा रहेको रायमाझीको आरोप थियो । प्युठानको बिजुवारमा आइतवार ओलीपक्षीय नेकपा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रायमाझीले सरकारले विकास निर्माण र आर्थिक विकासको अभियान तीव्र बनाएपछि प्रचण्डहरूलाई छटपटी शुरू भएको आरोप लगाए ।  ‘आलोपालो सहमति गरेकोमा प्रचण्डले र...