नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने बताए । तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आयोजित गोरु जुधाइ मेलाको उद्घाटन कार्यक्रममा उनले भने, “अहिले हामी केही प्राविधिक कारणले सत्ता बाहिर छौँ । बाहिर रहेर नै सरकारको खबरदारी गर्नेछौँ । तर, नेपाली कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छ ।” प्रतिनिधिसभा सदस्यसमेत […]
The post कांग्रेसले फेरि देशको नेतृत्व लिन्छ : नेता महत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाण्डाै - नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत नियुक्त हुनु भएको छ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेता महतलाई पार्टी प्रवक्तामा नियुक्त गर्नु भएको हो।
नेता महत केही समयअघि भएको कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित हुनुभएको थियो । उहाँले पार्टी सभापति देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिनु भएको थियो।
महाधिवेशनमा पराजित भए पनि उहाँलाई पार्टी सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको थियो।
काठमाडौँ – नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारी डा प्रकाशशरण महतले पाएका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार नेता महतलाई पार्टी प्रवक्ता नियुक्त गरेका हुन्। नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टी सभापति देउवाले आज नेता महतलाई पार्टी प्रवक्तामा नियुक्त गरेको जानकारी दिए। नेता महत हालै सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा […]
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशशरण महत कोभिड १९ संक्रमित भएका छन्। संक्रमण देखिएसँगै उनले आफू घरमै आइसोलेसनमा बसिरहेको जानकारी दिएका छन्।
उनले पछिल्लो समय आफू निकट भएका मानिसहरुलाई सतर्क रहन र आवश्यक परे परीक्षण गराउन आग्रह समेत गरेका छन्।
पछिल्लो समय विभिन्न राजनीतिक दलका नेताहरुमा कोभिड १९ संक्रमण देखिने क्रम…
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट कर्णालीका २७ नेता केन्द्रीय सदस्य चयन भएका छन । माओवादीको आठौं महाधिवेशनबाट खुला र समानुपातिक गरी २७ नेता माओवादीको केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन् । महाधिवेशनमा घोषित माओवादीका २३६ जनाको केन्द्रीय सदस्यमा कर्णालीबाट महासचिवका दावेदार जनार्दन शर्मादेखि शक्ति बस्नेतसम्म छन् । जुम्लाका चर्चित सांसद गजेन्द्र महत […]
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजाने बताएका छन् ।बुधबार नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेता महतले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजानसक्ने खुबीका कारण सभापतिमा देउवाले जितेको बताए । देउवाले सबै नेताहरुलाई जोड्न सक्ने र कसैलाई […]
११ मंसिर,काठमाडौं । नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापतिमा रमेश महत झिनो मतान्तरले विजयी भएका छन् । उनले डा. केदारनरसिंह केसीलाई १० मतले पराजित गरे । महतले ८३३ र केसीले ८२३ मत पाएको जिल्ला निर्वाचन समितिले जनाएको छ । केसी र महत दुबै संस्थापनइतर समूहकै उम्मेदवार हुन् । नवनिर्वाचित सभापति महत कांग्रेस नेता डा. रामशरण महतका […]
काठमाडौं : कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महत नेतृत्वको टोली भोलि भारत जाने भएको छ।सम्बन्ध सुधारका लागि महत नेतृत्वको टोली भारत जान लागेको हो। महतको नेतृत्वमा कांग्रेस नेता उदयशमशेर राणा र अजय चौरसिया रहेने छन्। भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेको आमन्त्रणमा उनीहरु भारत जान लागेका हुन्। मन्त्रिपरिषद् विस्तारपछि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी पनि रहेको जनाएको छ।
नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणका लागि आफूले गरेको भूमिकालाई सरकारले अवमूल्यन गरेको बताएका छन् । नेता महतले १० वर्ष अघि उर्जामन्त्री भएको बेलामा आफ्नै पहलकदमीमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम सुरु भएको भएपनि सरकार एक्लैले निर्माणको स्वामित्व लिएको आरोप लगाए । तत्कालीन अवस्थामा आफूले नै काम नगर्ने ठेकेदारसँगको ठेक्का रद्द […]