महिनावारी : पाप होइन, उत्सव

आज पनि हाम्रो समाजमा महिनावारीप्रतिको दुुष्टिकोण फेरिन सकेको छैन । एउटा पुस्ता महिनावारी पापै हो भनेर ठोकुवा गरिरहेको छ भने अर्काे पुस्ता विरोधाभासमा अल्झिरहेको छ । हामीले महिनावारी पाप होइन, हरेक...

सम्बन्धित सामग्री

ऋषि पञ्चमी : महिनावारी पाप होइन, उत्सव मनाउँ

महिला मन्त्रालय, राष्ट्रिय महिला आयोग, मर्यादित महिनावारी अभियन्ताहरुले ऋषि पञ्चमीको दिनलाई मर्यादित महिनावारी उत्सवको रुपमा मनाउन पहल गरौं । परिवर्तनको लागि ठूला अभियान चाहिँदैन । साना तर समाज परिवर्तनको महत्वपूर्ण कडी ऋषि पञ्चमीलाई बेग्लै तरिकाबाट मनाउने विकल्पको खोजी सुरु गरौं ।

महिनावारी हुनु पाप नभई गर्वको कुरा : मन्त्री भुसाल

ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात कम गर्न साइकल र विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने बताएकी छन् । शनिवार महिनावारी स्वच्छता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको प्रयोगलाई कम गर्न साइकल उपर्युक्त विकल्प भएको बताइन् ।मन्त्री भुसालले भनिन्, ‘पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको छ, जसले सबै क्षेत्रमा प्रभाव पारेको छ । यो साइकल यात्राले त्यसको जवाफ दिन्छ, हामीसँग भरपुर जलश्रोत

“महिनावारी पाप होइन, पोषिलो खानेकुरा र सरसफाइमा ध्यान दिनुपर्छ ”

चिकित्सकका अनुसार महिलाको गर्भाशयमा भएको रगत योनीबाट निष्कासन हुने प्रक्रियानै महिनावारी हो । महिनावारी भनेको एउटा केटीको शारीरिक रुपमा परिपक्क भएको जानकारी दिने एक प्राकृतिक प्रकिया भएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका, स्त्री तथा प्रसुती रोग विशेषज्ञ, डा कीर्तिपाल सुवेदी बताउनुहुन्छ ।

महिनावारी अझै ‘ट्याबु’

किशोरावस्थामा सुरु हुने महिनावारी लगभग ५१ वर्षको उमेरसम्म चलिरहन्छ । प्रत्येक महिना प्रजनन उमेरका महिलाको पाठेघरले गर्भाधानका लागि, निश्चित अण्ड बाँच्नका लागि उपयुक्त वातावरण तयार पार्छ । पाठेघरमा तयार भएको अण्ड पुरुषको शुक्रकीटसँग निषेचन भएन भने रगतसँगै योनिबाट बाहिरिन्छन् । यो एकदमै प्राकृतिक प्रक्रिया हो । यस प्रक्रियाको वैज्ञानिक पुष्टि नहुँदैको कालखण्डमा कल्पना गरेर बनाइएका सिद्धान्तले भनेअनुरूप आजपर्यन्त हामी महिनावारीलाई पाप र पुण्यको कसीमा राखेर हेर्ने गर्छौं ।

हजुरआमा, गर्दै नगरेको पाप पखाल्न किन ब्रत बस्ने?

'नानी यसपालि त अनिवार्य पन्चमी ब्रत गर्नुपर्छ है। महिनावारी भएको पाप पखाल्नु पर्छ नि!'

महिनावारी पीडा : संस्कार र धर्मका नाममा हामी चुप !

“धारा परै, दुध दही परै, परै राख्दा गोठ, छाउ हुनु पाप हो मान्या, कति लाग्दी चोट ।” दैलेखको आठबीस नगरपालिका–५ गोर्खीकी नन्दा बडुवालले महिनावारी (छाउ) हुँदा आफूले भोगेको समस्या गीतमार्फत यसरी पोख्नुभयो । उहाँको गीतले भनेका कुरा सहजै बुझिन्छन् । ‘पहिले पहिले महिनावारी मात्रै होइन, सुत्केरी भएको...

महिनावारी हुँदा जंगलको बास : बच्चालाई जनावरको डर, आमालाई मान्छेकै !

बझाङ – महिनावारी कुनै पाप होइन भनेर सिकाउन हिँडेकी तल्कोट मेलबिसौना स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी अनिताकुमारी सिहंले आफै महिनावारी हुँदा छाउगोठमा बस्नुपर्यो । गाउँभन्दा दुई किलोमिटर टाढा जंगलमा रहेको छाउपडी गोठमा बस्दा उहाँलाई रातभरी निद्रा लागेन । डर मात्रै लाग्यो ।  ‘महिनावारी भएका महिलालाई त ठूलै...

महिनावारी हुँदा शिक्षिकाले ‘अपमान’ गरेपछि १२ वर्षीय बालिकाद्वारा आत्महत्या

महिनावारी अझै पनि हिन्दू समुदायमा सहजै स्वीकार्य छैन। ठूलो जनसंख्याको मानसिकतामा महिनावारी अझै पनि ‘पाप’ को रुपमा परिचित छ। यही ‘पाप’ पन्छाउने र पखाल्ने नाममा धेरै किशोरी र महिला दुव्र्यवहारको शिकार भएका छन्। महिनावारीको शारीरिक समस्याभन्दा बढी सामाजिक जटिलताले निम्त्याएका कारणले मृत्यु हुनेको संख्या बढी छ। सुदुरपश्चिममा भर्खरै महिनावारी सुरु भएका किशोरीदेखि अन्तिम पटक भइरहेका…