सङ्मणकालीन न्यायका लागि सातै प्रदेशका पीडितसँग सुझाव लिन्छौँ,पीडितको भावना विपरीत जादैनौँ: मन्त्री कोइराला

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले सङ्क्रमणकालीन न्यायका लागि गठन गरिएका दुई आयोगको कानुन संशोधनका विषयमा सातै प्रदेशमा गएर पीडितसँग सुझाव लिने तयारी गरेको बताउनुभएको छ । उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सम्बन्धमा ऐन संशोधन गर्नुपर्ने विषयमा पीडितसमक्ष नै गएर सुझाव लिने बताउनुभयो । “सङ्क्रमणकालीन न्यायलाई […]