एजेन्सी- अफगानिस्तानको तालिवान सरकारका सर्वोच्च नेता मुल्लाह हिबातुल्लाह अखुन्जादाले अफगानिस्तानमा इस्लामी कानुन लागू गर्न आह्वान गरेका छन्। उनले अफगानिस्तानको स्वतन्त्रताका लागि र जनताको न्यायका लागि इस्लामी कानुन लागू हुनुपर्नेमा जोड दिए। इस्लामिक नेता तथा अगुवाहरूको भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले इस्लामी कानुन कार्यान्वयन गर्नु तालिवान सरकारको मुख्य कार्यभार हुने बताए। ‘हामी अहिले इस्लामी प्रणालीमा छौँ, […]