गर्मी मौसममा बच्चाको हेरचाहमा बिर्सन नहुने कुराहरू

गर्मी समयमा आफ्नो नवजात शिशुलाई कसरी रेखदेख गर्ने ? गर्मीमा बच्चाको लागि अनुकूल वातावरण कसरी तयार पार्ने भन्ने कुरा हरेक परिवारले जानिराख्नु जरुरी छ । किनकि प्रचण्ड गर्मी र तातो हावाले बच्चाको छालालाई सुख्खा बनाइदिन्छ । बजारमा पाइने महँगो उत्पादनको उपयोग गर्नुको साटो केही कुरामा ध्यान दिँदा घरमा नै बच्चालाई सुरक्षित र स्वस्थ राख्न सकिन्छ […]