काठमाडौं : पछिल्ला दिनमा गर्मी बढ्दो छ।स्वास्थ्यमा सावधानी अपनाइएन भने गर्मी मौसममा विभिन्न खालका स्वास्थ्य समस्याहरू देखिने सम्भावना धेरै हुने गर्छ। त्यसैले यो मौसममा हाइड्रेटेड रहनु अनिवार्य हुन्छ। गर्मीबाट बच्न के गर्ने ?हलुका रङको लुगा लगाउनुहोस् : कपासबाट बनेको हलुका रङको लुगा लगाउनाले शरीरलाई चिसो राख्न मद्दत गर्छ।गाढा रङका वा भारी लुगा लगाउनबाट जोगिनुहोस् किनकि यसले शरीरमा छिटो ताप पार्न सक्छ र तपाईंलाई असहज महसुस गराउन सक्छ। सकभर यो मौसममा सेतो रङको हलुका क