शेरबहादुरजी धोका दिने मान्छे होइन, गठबन्धन हुन्छ : माधवकुमार नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी गठबन्धनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति विश्वास रहेको जनाएका छन्। एमाले अध्यक्ष केपी ओलीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा राखेको सर्त नमानेको उदाहरण दिँदै अध्यक्ष नेपालले चुनावी गठबन्धन हुने र कांग्रेसको निर्णयको प्रतिक्षा गरिरहेको जनाएका हुन्। ‘केपी ओलीले एमसीसी पारित गराउन प्रचण्डजी र मलाई गठबन्धनबाट […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री र राष्ट्रपति एउटै पार्टीले पाउँदैनः माधवकुमार नेपाल

काठमाडौं, ४ पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सहमतिका साथ अघि बढ्ने बताएका छन् । ‘हामी यहाँसम्म सहमतिका साथ आएका छौं, सहमतिका साथ बढेका छौं । कुनै पनि पदलाई लिएर गठबन्धनमा दरार आएको छैन । बाटोबाटोमा प्रधानमन्त्रीको गीत गाउँदै हिँड्ने हो र ? यस्ता कुरा गर्दै हिँड्ने […]

गणतन्त्र र संघीयता रक्षाका लागि गबठन्धनः माधवकुमार नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र र संघीयताको रक्षा गर्न गठबन्धन बनेको बताएका छ। सत्तारुढ गठबन्धनले पोखरामा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गणतन्त्र, संघीयतालगायत परिवर्तनको रक्षाका लागि गठबन्धन बनेको बताए। उनले आफूहरू लोकतन्त्रप्रति समर्पित योद्धा भएको भन्दै गठबन्धन स्वाभाविक र प्राकृतिक रहेको बताए। उनले पवित्र उद्देश्यले […]

हामीले पवित्र उद्देश्यले गठबन्धन गरेका छौं : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन पवित्र उद्देश्य राखेर बनाएको बताएका छन् । ललितपुरमा सत्ता गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई सम्बोधन गर्दै नेपालले संविधान, गणतन्त्र, संघीयता र लोकतन्त्र जोगाउन गठबन्धन गरिएको बताए । ‘हाम्रो सहकार्य जति सशक्त हुँदै जाने छ । जति समन्वय गर्दै जाने छौं । जति जनताको माझमा पुग्ने छौं । त्यति विजय सुनिश्चित हुने छ’ नेपालले भने,‘विपक्षहरूले नै कुरा उठाउँदै छन् । तथ्यहरू अगाडि सारेर तर्कपूर्ण ढंगले गलत कुरालाई खण

प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म गठबन्धन कायमै रहन्छ : माधवकुमार नेपाल

२५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहने बताएका छन् । अध्यक्ष नेपालले आगामी मंसीरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिबेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढन आफ्नो पार्टीले चाहेको बताएका हुन् । पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको […]

गठबन्धन कायमै रहन्छ : माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलिय सत्ता गठबन्धन कायमै रहने बताएका छन् । पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जलि दिन आज सप्तरी पुगेका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सङ्घीय र प्रदेशसभाको निर्वाचनसम्म यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका हुन् । “उम्मेदवारका विषयमा गठबन्धनबीच छलफल भइरहेको छ”, उनले भने । उम्मेदवारको व्यवस्थापन कसरी […]

गठबन्धन गर्न केपी ओली ज्ञानेन्द्रको निवास पुगे : माधवकुमार नेपाल

‘उनी(ओली) पनि गठबन्धन गर्दैछन् । कोसँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीसँग दलाली गर्न पार्टीसँग तालमेल मिलाउन खोजिरहेका छन् ।’

सकेसम्म यो गठबन्धन बचाउँछौँ : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म वर्तमान सत्ता गठबन्धन जोगाइने बताएका छन् । गठबन्धनको बैठकअघि बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता राजेन्द्र श्रेष्ठसँग छलफलपछि अध्यक्ष प्रचण्डले आफूहरूको जोड गठबन्धन बचाउनेमै रहेको बताएका हुन् ।‘हाम्रो संयन्त्रको आज ५ बजे मिटिङ छ । त्यसैको तयारीका बारेमा अहिले छलफल भयो’ अध्यक्ष प्रचण्डले भने, ‘हामी गठबन्धनका पाँचै दललाई कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने ? भन्नेम

देउवा-ओली गठबन्धन बन्दै

काठमाडौं, २३ माघ । अन्ततः एमसीसीका कारण सत्ता गठबन्धन तोडिने निश्चितप्रायः भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी पारितको पक्षमा नजाने भएपछि अहिलेको सत्ता गठबन्धन तोडिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन जोगाउन अन्तिम प्रयासस्वरुप प्रचण्ड र माधव नेपाललाई एमसीसीमा मनाउन खोजेपनि […]

सत्ता गठबन्धन टुट्नेवाला छैन : माधवकुमार नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पूरा समय टिक्ने दाबी गरेका छन् ।  बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष...