केपी शर्मा ओली गठबन्धन फुटाउन चर्को लागिपरेका छन्, तर सफल हुन दिइन्न – माधवकुमार नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रुपमा लागिपरेको आरोप लगाएका छन्। तर त्यो प्रयास सफल हुन नदिने नेता नेपालले जिकिर गरेका छन्। काठमाडौँमा शनिबार आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा उनले स्थानीय तहको निर्वाचन बैशाखमै भए पनि सामना गर्न […]

सम्बन्धित सामग्री

केपी शर्मा ओली र माधव नेपाल सँगसँगै

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल सँगसँगै बस्नुभएको छ । २०७७ सालमा नेकपा विभाजन भएपछि ओली र नेपाल सँगसँगै देखिनुभएको थिएन । माधव नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेदेखि त् झन् दुई जना नेताबीच बोली बाराबार र गालीगलौज नै चलेको थियो ।

हामीले हैन केपी ओलीले नयाँ पार्टी खाेल्नु हुन्छ: मेटमणि चाैधरी

काठमाडौँ – नेकपा एमालेलाई एकतावद्ध हुन नदिने खेलमा केपी शर्मा ओली विगत केही वर्षदेखि नै लागि परेको आरोप माधवकुमार नेपाल पक्षका नेता मेटमणि चौधरीले लगाएका छन्। नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकका सम्बन्धमा पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा उनले आफूहरु पार्टीलाई एकतावद्ध र व्यवस्थित बनाउने प्रयासमा रहेको तर ओलीले त्यसमा बाधा गरिरहेको आराेप लगाए। उनले भने, ‘आज […]

युथफोर्सलाई काउन्टर दिँदै अखिल फोर्सको शक्ति प्रदर्शन

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह समर्थित अखिल फोर्सले शनिवार राजधानीमा शक्ति प्रदर्शन गरेको छ। एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबिच विवाद उत्कर्षमा पुगेको बेला अखिल फोर्सको गठन भएको थियो। केपी शर्मा ओली समर्थित युथ फोर्सलाई काउन्टर दिँदै अखिल फोर्स गठन गरिएको हो। बबरमहलस्थित कार्की पार्टी…

१० बुँदे सहमतिप्रति नेपाल समूहमा असन्तुष्टि

२८ असार, काठमाडौं । १०बुँदे सहमतिप्रति नेकपा एमालेको माधवकुमार नेपाल समूहमा असन्तुष्टि देखिएको छ । यो सहमतिले २८ फागुनमा अध्यक्ष केपी शर्मा ओली समूहले गरेको निर्णयलाई स्वीकार गरे सरह भएको उनीहरुको तर्क छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्षका दोस्रो तहका नेताहरु रहेको कार्यदलले आइतबार साँझ १० बुँदे सहमति गरेको […]

एमालेमा ओली र नेपालबीच १० बुँदे सहमति

नेकपा (एमाले) को कार्यदलले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति गरेको छ।...

एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलमा रहेकाहरू बैठकमा सहभागी छन्।

ओली नेपालसँगको भेटपछि बाहिरिने क्रममा

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल बुधबार नक्सालस्थित एक होटलमा भेटघाटपछि  बाहिरिँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर, रासस

‘माधव नेपालहरुलाई ६ महिनाको निलम्बनले पुग्दैन, पार्टीबाटै निस्कासन गर्नुपर्छ’

७ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता कर्णबहादुर थापाले माधवकुमार नेपाल लगायतका नेताहरुलाई पार्टीबाट निस्कासन गर्नुपर्ने बताएका छन् । एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र उपस्थित बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बन गरेको थियो । अध्यक्ष एवं संसदीय दलका नेता ओलीले मंगलबार मात्र उनीहरुसहित २७ प्रतिनिधिसभा […]

प्रचण्ड र नेपाल लोभी, प्रधानमन्त्री अहंकारीः गगन थापा

कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली अहंकारी र अयोग्य भएको टिप्पणी गरेका छन् । त्यस्तै पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल पनि लोभी भएको उनले बताए ।...