प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म गठबन्धन कायमै रहन्छ : माधवकुमार नेपाल

२५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहने बताएका छन् । अध्यक्ष नेपालले आगामी मंसीरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिबेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढन आफ्नो पार्टीले चाहेको बताएका हुन् । पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको […]

सम्बन्धित सामग्री

मूल कम्युनिष्टलाई फुटाउन प्रचण्ड र माधवकुमार नेपाल लागिपरेः ओली

मोरङ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मूल कम्युनिष्टलाई फुटाउन प्रचण्ड र माधवकुमार नेपाल लागिपरेको बताएका छन्। शुक्रबार विराटनगरमा एमाले कोसी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकमा मूल कम्युनिष्टलाई फुटाउन माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी अध्यक्ष माधवकुमार नेपाल अग्रपंक्तिमा रहेको बताए। उनले नेकपा एमालेलाई विगतमा फुटाउने काममा माओवादी अध्यक्ष प्रचण्ड लागेको बताए। […]

माधवकुमार नेपाल स्वदेश फिर्ता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फिर्ता भएका छन्।

डिस्चार्ज भए माधवकुमार नेपाल

काठमाडाैँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शिक्षण अस्पताल, महाराजगञ्जबाट डिस्चार्ज भएका छन्। अध्यक्ष नेपाल शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन्। उनको उपचारमा संलग्न डा. सन्तकुमार दासका अनुसार नेताकाे स्वास्थ्य अवस्था ठिक रहेकाे छ। अध्यक्ष नेपाल निमाेनिया देखिएपछि पुस ५ गते अस्पताल भर्ना भएका थिए। स्वास्थ्यमा सुधार आएसँगै बिहीबार उनी शपथग्रहण गर्न नयाँ बानेश्वरस्थित संसद भवनमा […]

माधवकुमार नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीको मुख्यालयमा बुधबार अध्यक्ष नेपाल र राजदूत थम्पसनबीच भेटवार्ता भएको नेपालको निजी सचिवालयले जनाएको छ ।  उक्त भेटवार्ताका क्रममा राजदूत थम्पसनले अध्यक्ष नेपाललाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिएका छन् । साथै अध्यक्ष नेपालले पनि थम्पसनको […] The post माधवकुमार नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रौतहट–१ बाट माधवकुमार नेपाल निर्वाचित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

रौतहट १ मा माधवकुमार नेपाल विजयी

रौतहट - रौतहट क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनु भएको छ । उहाँले ३३ हजार ५ सय २२ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत पाउनुभयो । उहाँहरुबीच ६ हजार ६ सय मतान्तर रहेको छ ।

माधवकुमार नेपाल कोरोना संक्रमित

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कोरोना संक्रमित भएका छन् । उनको मंगलबार गरिएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण भएको पुष्टि भएको उनको सचिवालयले जनाएको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेशनमा रहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोराना संक्रमित भएपछि अध्यक्ष नेपाल कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।

माधवकुमार नेपाल एन्टी कम्युनिस्ट हुन्ः पोखरेल

काठमाडौं, भदौ १७ । नेकपा (एमाले) का नेता आनन्द पोखरेलले माधवकुमार नेपाल एन्टी कम्युनिस्ट भएको आरोप लगाएका छन् । माधव नेपालले कहाँबाट सुपारी लिएर एमाले फुटाएको हो भन्ने केही समयमै स्पष्ट हुने पनि बताए । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलेले भने, “माधव […]

माधवकुमार नेपाल समूहका केही नेताले विश्वासको मत नदिने

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका करिब १५ जना नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन्।...