गणतन्त्र र संघीयता रक्षाका लागि गबठन्धनः माधवकुमार नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र र संघीयताको रक्षा गर्न गठबन्धन बनेको बताएका छ। सत्तारुढ गठबन्धनले पोखरामा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गणतन्त्र, संघीयतालगायत परिवर्तनको रक्षाका लागि गठबन्धन बनेको बताए। उनले आफूहरू लोकतन्त्रप्रति समर्पित योद्धा भएको भन्दै गठबन्धन स्वाभाविक र प्राकृतिक रहेको बताए। उनले पवित्र उद्देश्यले […]

सम्बन्धित सामग्री

गणतन्त्र र संघीयताको रक्षाका लागि गबठन्धनः माधवकुमार नेपाल

शुक्रबार सत्तारुढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गणतन्त्र, संघीयता लगायतको परिवर्तनको रक्षाका लागि गठबन्धन बनेको बताएका हुन्।...

हामीले पवित्र उद्देश्यले गठबन्धन गरेका छौं : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन पवित्र उद्देश्य राखेर बनाएको बताएका छन् । ललितपुरमा सत्ता गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई सम्बोधन गर्दै नेपालले संविधान, गणतन्त्र, संघीयता र लोकतन्त्र जोगाउन गठबन्धन गरिएको बताए । ‘हाम्रो सहकार्य जति सशक्त हुँदै जाने छ । जति समन्वय गर्दै जाने छौं । जति जनताको माझमा पुग्ने छौं । त्यति विजय सुनिश्चित हुने छ’ नेपालले भने,‘विपक्षहरूले नै कुरा उठाउँदै छन् । तथ्यहरू अगाडि सारेर तर्कपूर्ण ढंगले गलत कुरालाई खण

केपी ओली गणतन्त्र विरोधी हुन् : माधवकुमार नेपाल

काठमाडौँ - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली र उनी निकटका नेताहरुबाट गणतन्त्र र संघीयता विरोधी आवाज उठाउन थालेको बताएका छन् । आफूनिकट जनसंगठनका नेता कार्यकर्तासँग 'भर्चुअल' संवादमा बोल्दै नेता नेपालले भने, ‘केपी ओलीका कारण आज एमाले गणतन्त्रविरोधी हो कि भन्ने प्रश्नचिन्हम…

केपी ओली गणतन्त्र विरोधी हुन् : माधवकुमार नेपाल

काठमाडौँ - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली र उनी निकटका नेताहरुबाट गणतन्त्र र संघीयता विरोधी आवाज उठाउन थालेको बताएका छन् । आफूनिकट जनसंगठनका नेता कार्यकर्तासँग 'भर्चुअल' संवादमा बोल्दै नेता नेपालले भने, ‘केपी ओलीका कारण आज एमाले गणतन्त्रविरोधी हो कि भन्ने प्रश्नचिन्हम…

ओलीले राजनीतिक परिवर्तन समाप्त पार्ने बाटो तयार पार्दै गए : शक्ति बस्नेत

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार पार्दै गइरहेको बताएका छन्। सोमबार सहिद बेपत्ता योद्धा परिवार, बागमती प्रदेशले काठमाडौँमा आयोजना गरेको बिरोध र्‍याली तथा कोण सभामा बोल्दै नेता बस्नेतले प्रधानमन्त्री ओलीको कदमले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्वको अधिकार तथा धर्म निरपेक्षताको अधिकार जोखिममा परेको बताए। प्रध