४ बैशाख, काठमाडौं । सरकारले चिनीको भन्सार महसुल बृद्धि गर्ने निर्णय गरेको छ ।
हाल १५ प्रतिशत लाग्ने चिनीको भन्सार शुल्क बढाएर ३० प्रतिशत पुर्याइएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चिनी उद्योगीहरुको माग अनुसार चिनीको भन्सार दर बढाएको हो ।
सरकारले उखुको …