५ कात्तिक, काठमाडौं । सरकारले चाँदीको भन्सार महसुल वृद्धि गरेको छ । नेपाली बजारमा चाँदीको मूल्य सस्तो हुँदा भारततर्फ तस्करी बढेको निष्कर्षपछि चाँदी आयातमा लाग्दै आएको भन्सार शुल्क बढाइएको अर्थ मन्त्रालयले जनाएको छ । असोज १९ को निर्णयबाट चाँदीको भन्सार शुल्क प्रति १० ग्राम ८५ रुपैयाँबाट बढाएर १०७ रुपैयाँ पुर्याइएको अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले […]