मोरङ – सरकारले सार्वजनिक गरेको बजेटमा भन्सार महसुल वृद्धि हुँदा मुलुकमा सञ्चालित वनस्पति घ्यु तथा तेल उत्पादन गर्ने उद्योगहरु संकटग्रस्त अवस्थामा पुगेको नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले जनाएको छ। बजेट सार्वजनिक भएसंँगै संघका अध्यक्ष सन्दीपकुमार अग्रवालले हाल मुलुकमा सञ्चालित २६ वटा उद्योगहरु संकटग्रस्त अवस्थामा रहेको बताए। अघिल्लो वर्ष एक प्रतिशत भन्सार महसुल भएको अवस्थामा सरकारले […]