चामलको भन्सार महसुल १५ प्रतिशतले बढाउन व्यवसायीको माग

नेपाल चामल, दाल, तेल उद्योग संघले चामलको भन्सार महसुल बढाउन माग गरेको हो । संघले राजश्व परामर्श समिति र भन्सार विभागलाई भेटेर चामलको भन्सार महसुल १५ प्रतिशतले बढाउने माग गरेको हो ।चामलको आयातबाट व्यापारीलाई मात्रै फाइदा पुग्ने भएकाले यसमा भन्सार महसुल बढाउन र धानको भन्सार महसुल १ प्रतिशत बनाउन संघका अध्यक्ष सुबोधकुमार गुप्ताले माग राखे । संघले समिति र विभागलाई तीन बुँदे सुझाव समेत पेस गरेको छ ।‘चामलको सट्टा धान आयात सहज बनाएमा वर्षैपिच्छे करोडौँको भुस आयात गर्नुपर्दैन । यस्तै, स्वदेशी लगान

सम्बन्धित सामग्री

बजेटबाट सुनचाँदी र हिराको भन्सार दर वृद्धि गर्न व्यवसायीको माग

नेपाल भित्रिने सुन, चाँदी र हिरामा सरकारले कोटा प्रणाली लगाउनुपर्ने व्यवसायीहरूले सुझाव दिएका छन् । सुनचाँदी व्यवसायीले नै आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदी र हिरामा कोटा लगाएर आयात निरुत्साहन गर्नुपर्ने सुझाव दिएका हुन् ।व्यवसायीले अर्थमन्त्रालयलाई आगामी वर्षका लागि बजेट सुझाव दिने क्रममा यस्तो माग राखेका हुन् । उनीहरूका अनुसार यस्ता विलासी वस्तुको भन्सार महसुल समेत वृद्धि गर्नुपर्छ । आज अर्थमन्त्रालय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघको टोलीले यस्तो सुझाव पेस गरेको हो ।सरकारले यही आर्