डा. भगवान कोइरालाको ‘हृदय’ को मूल्य २५ हजार

काठमाडौँ । डाक्टर भगवान कोइरालाको पुस्तक ‘हृदय’ को मूल्य २५ हजार तोकिएको छ। डा. कोइरालाको पहलमा बन्न लागेको शिशिष्टीकृत अस्पताल काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) निर्माणमा सहयोगस्वरूप उक्त पुस्तकको मुल्य २५ हजार तोकिएको पुस्तक प्रकाशक फाइन प्रिन्टले जनाएको छ। भदौ २५ गते लोकार्पण हुने २५ सय थान पुस्तकको विशेष संस्करणको पूरै रकम लागत नकटाइ […]

सम्बन्धित सामग्री

वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला सम्मानित

परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालालाई सम्मान गरेको छ। प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनलाई सम्मान गरेका हुन्।

भिभिआइपीहरुको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित भएका छौँ– डा भगवान कोइराला

केही समयअघि उनले हृदय नामक पुस्तक पनि बजारमा ल्याएका थिए, जुन पुस्तक सर्वाधिक बिक्री भएका पुस्तकहरुको सूचीमा पनि परेको छ। पुस्तकमा जीवनमा भोगेका सङ्घर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहित समावेश गरेका छन्।

डा. भगवान कोइराला पाल्पामा पुरस्कृत

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला जन्मथलो पाल्पामा शनिबार पुरस्कृत भएका छन् ।

बाल अस्पतालका लागि सहयोग जुटाउन डा भगवान कोइराला बेलायत जाँदै

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले सातै प्रदेशमा बनाउने लक्ष्य लिएको विशिष्टीकृत बाल अस्पतालहरु निर्माण गर्नका लागि सहयोग जुटाउन चर्चित मुटुरोग विशेषज्ञ डा भगवान कोइराला बेलायत जाँदै छन्।

गुड हेल्थ दौडमा डा. कोइराला तेस्रा

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला काँडाघारीमा सम्पन्न ‘छैटौँ उज्ज्वल तारा दसैँ रन फर गुड हेल्थ’ दौडमा तेस्रो भएका छन् । उज्ज्वल तारा स्कुल काँडाघारीले आयोजना गरेको ५ किलोमिटर दूरीको दौडको...

बच्चाहरुको उपचारको तरिका वयस्कजस्तो हुँदैन: डा. भगवान कोइराला

काठमाडौँ– मुटुको उपचारमा निकै ख्याति कमाएका डाक्टर हुन्, भगवान कोइराला। साढे दुई दशकदेखि यो पेशामा रमाइरहेका डा. कोइरालाले नयाँ सपना देखिरहेका छन्। अवकाशपछि बाँकी जिवन चिकित्सा क्षेत्रमै बिताउने उद्देश्यका साथ ‘बाल अस्पताल’को योजना अगाडि बढाइरहेका छन्। हुन त बाल अस्पतालको योजना उनको अहिलेको भने होइन। सन् १९९३ देखि नै बाल अस्पतालको योजना उनले बुनिसकेका थिए। […]

सरकारी स्वास्थ्य संस्था गुणस्तरीय सेवा दिन असफल भए : डा. भगवान कोइराला

चैत २५, काठमाडौं । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले सरकारी स्वास्थ्य संस्था गुणस्तरीय सेवा दिन असफल भएको बताएका छन् । राष्ट्रिय योजना आयोगले स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशाका बारेमा गरेको छलफल कार्यक्रममा डा. कोइरालाले स्वास्थ्य संरचनाबाट प्रदान हुने सेवाको गुणस्तर अपेक्षा गरेको र अन्तर्राष्ट्रिय मापदण्ड भन्दा धेरै तल रहेको बताए । […]