भजनी (कैलाली)- राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा शीत भण्डार निर्माण गर्न थालेको छ ।
एकाइ र उपभोक्ताको लगत तथा सहभागितामा शीत भण्डार निर्माण हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । संयुक्त प्रयासमा शीत भण्डार निर्माण थालिएको भन्दै किसानले उत्प...
भजनी (कैलाली)- राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा शीत भण्डार निर्माण गर्न थालेको छ ।
एकाइ र उपभोक्ताको लगत तथा सहभागितामा शीत भण्डार निर्माण हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । संयुक्त प्रयासमा शीत भण्डार निर्माण थालिएको भन्दै किसानले उत्प...
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा शीत भण्डार निर्माण गर्न थालेको छ।
एकाइ र उपभोक्ताको लगत तथा सहभागितामा शीत भण्डार निर्माण हुने भएपछि यहाँका किसान...
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा आठवटा शीत भण्डार निर्माण गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्र्तगत शीतभण्डार निर्माण गरीएको हो । दुईवटा शीत भण्डार निर्माणको क्रममा छन् । कृषि उत्पादनका दृष्टिकोणले उत्कृष्ट रहेको यो प्रदेशभित्र ठूलो लगानीमा धेरै क्षमताका शीत भण्डार निर्माण गरिएका हुन् । मन्त्रालयले चितवनको सिमलटाँडीमा एक हजार […]
काठमाडौँ,५ माघ । तनहुँको म्याग्दे गाउँपालिका–३ बिरुवा खिरेडाँडामा दुई सय मेट्रिकटन क्षमताको शीत भण्डार निर्माण थालिएको छ । शीत भण्डार निर्माणको जिम्मा पासा कन्स्ट्रक्सनले पाएको छ । विसं २०७९ पुस १ गते सम्झौता भई रु एक करोड ४७ लाखको लागतमा शीत भण्डार निर्माण गर्न सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । […]
कृषि उपज भण्डारणका लागि बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीत भण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ । तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित खोडपेमा करिब रु ४५ लाखको लागतमा शीत भण्डार निर्माण गरिएको हो । दश टन क्षमताको उक्त शीत भण्डार कृषि ज्ञान केन्द्र बैतडीको रु १५ लाख अनुदान र दोगडाकेदार भूमिराज कोल्ड स्टोरको बाँकी लगानीमा सञ्चालनमा आएको कृषि ज्ञान केन्द्रका प्रमुख गणेशदत्त भट्टले जानकारी दिए । जिल्लामा पहिलोपटक शीत भण्डार सञ्चालनमा आएसँगै यहाँका किसानलाई कृषि उपज भण्डारण
बागमती प्रदेशको साविकको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण सुरु गरेको अधिकांश शीत भण्डार अलपत्र अवस्थामा छन् । सरकारले प्रदेशका १३ वटै जिल्लामा व्यावसायिक कृषकलाई लक्षित गरी शीत भण्डार निर्माणको काम थालेको थियो । निर्माण कार्य प्रारम्भ भएको ४ वर्षसम्म पनि ती शीत भण्डारले पूर्णता पाउन सकेका छैनन् ।स्थानीय सहकारी संस्था तथा निजी क्षेत्रसँगको साझेदारीमा मन्त्रालयले शीत भण्डार निर्माणको काम अघि बढाएको हो । प्रदेश सरकारले सहकारी निजी सहकार्यमा कुल लागतको निश्चित प्रतिशत रकम व्यह
चितवन – भरतपुर महानगरपालिका-१८ चनौलीमा १८ करोडभन्दा बढीको लगानीमा शीत भण्डार निर्माण गरिएको छ । २८ सय टन क्षमताको कोल्ड रुम भएको शीत भण्डार सोमबारदेखि सञ्चालनमा आउँदै छ । १४ सय टन क्षमताको रुममा किसानहरुले आफ्नो कृषि उत्पादन राख्न पाउँछन् भने १४ सय टन क्षमताको रुममा व्यापारीहरुलाई निश्चित भाडा लिएर कृषिजन्य उत्पादन राख्न दिइनेछ । […]
असोज ३, वीरेन्द्रनगर । कर्णाली प्रदेशभर हालसम्म २० ओटा शीत भण्डार केन्द्र (कोल्ड स्टोर) निर्माण भएका छन् ।
सार्वजनिक र निजी क्षेत्रको साझेदारी कार्यक्रमबाट ती शीत भण्डारहरु निर्माण गरिएका हुन् । साना–ठूला गरी प्रदेशभर २० ओटा शीत भण्डार निर्माण भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार सुर्खेत र रुकुमपश्चिमा दुई–दुई ओटा, सल्यान र दैलेखमा एक–एक, डोल्पा, कालिकोट र जुम्लामा चार ओटा शीत भण्डार निर्माण गरिएका हुन् ।
त्यस्तै दुई ओटा शित भण्डारको निर्माण कार्य सकिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–१० छिन्चुको झिलमिले र वीरेन्द्रनगरमा निर्माण भएका ठूलो क्षमताका शीत भण्डारको सबै काम सम्पन्न भएको छ ।
अर्गानिक कर्णाली बनाउने उद्देश्य राखेको प्रदेश सरकारले कर्णाली प्रदेशलाई उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कोल्डस्टोर निर्माण थालेको छ । सरकारले चालू आर्थिक वर्षभित्र तीन ओटा ठूलो क्षमताका शीतभण्डार केन्द्र निर्माण गर्ने भएको छ ।
हरेक वर्ष सार्वजनिक र निजी क्षेत्रको साझेदारीमा शितभण्डार निर्माण गर्दै आएको प्रदेशको भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्षमा दैलेख, सुर्खेतको गुर्भाकोट र वीरेन्द्रनगरमा एक/ एक ओटा शीतभण्डार निर्माण गर्ने भएको छ ।
जिल्लाको सम्भाव्यता अध्ययन, जग्गाको उपलब्धता तथा स्थानीय नागरिकको लागत साझेदारबाट शीतभण्डार निर्माण गरिने मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए ।