सुर्खेतमा निर्माणाधीन शीत भण्डार ३ वर्षदेखि अलपत्र, उत्पादित वस्तु तत्काल बेच्नुपर्ने बाध्यतामा किसान

सुर्खेत : कर्णाली प्रदेशमा उत्पादित वस्तु भण्डारण गर्न सुर्खतको वीरेन्द्रनगरस्थित औद्योगि क्षेत्रमा प्रदेशको ठूलो शीत भण्डार निर्माण थालिएको थियो। तर निर्माणाधीन शीत भण्डार भने ३ वर्षदेखि अलपत्र छ। जसका कारण यहाँका किसानलाई आफ्नो उत्पादित वस्तु अझै पनि नेपालगञ्ज, अत्तरिया र भैरहवालगायतका स्थानसम्म लैजानुपर्ने बाध्यता छ। तर, सुर्खेतको वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा…