देशभर होटेलका २ लाख २५ हजार  कोठालाई आइसोलेसन बनाउन होटेल संघको प्रस्ताव, तर देखाएन सरकारले रुचि

अस्पतालमा खाली बेड नभएको विज्ञप्ति निकालेर सरकारले नागरिकलाई आफ्नो सुरक्षा आफैँ गर्न अलपत्र छाडिदिएको छ । देशमा उपलब्ध वैकल्पिक संचरनामा अलिकति लगानी गरेर जनतालाई सेवा दिन सकिन्छ, तर सरकारले त्यतातिर सोच्ने...

सम्बन्धित सामग्री

कोरोना संक्रमितको उपचार गर्न पार्टी कार्यालयलाई आइसोलेसन निर्माण

संखुवासभा : संखुवासभामा कोरोना संक्रमितको उपचार गर्ने चार नगरपालिकाको संयुक्त लगानीमा नेकपा (एमाले) र नेपाली कांग्रेसको पार्टी कार्यालयलाई आइसोलेसन निर्माण गरिएको छ।कोरोना संक्रमितको उपचार गर्ने पार्टी कार्यालयलाई आइसोलेसन निर्माण गरिएको हो। कोरोना संक्रमितको उपचारका लागि सहज बनाउन ४ वटा नगरपालिकाले आइसोलेसन निर्माण गरेका हुन्। कोरोना संक्रमण फैलिन नदिन चार पालिकाको दुई वटा आइसोलेसन सेन्टर निर्माण गरेका छन्।जिल्लाको पाँचखपन, चैनपुर, मादी र धर्मदेवी नगरपालिका मिलेर आइसोलेसन निर्माण गरेको हो। चैनप

गेटामा आइसोलेसन सेन्टरको काम त सकियो, तर अक्सिजन छैन

धनगढी : कैलालीको गेटा मेडिकल कलेजमा निर्माणाधीन अवस्थामा रहेको आइसोलेसन सेन्टरको काम अन्तिम चरणमा पुगेको छ। कैलालीमा संक्रमित संख्या बढेपछि गेटा मेडिकल कलेजलाई आइसोलेसन सेन्टर बनाउन लागिएको हो। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा २१ वैशाखदेखि निर्माणको काम सुरु भएको थियो। धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले गेटामा निमार्णाधीन आइसोलेसन सेन्टरको काम अन्तिम चरणमा पुगेको बताए। २ हजार क्

कांग्रेस गोरखाले पार्टी कार्यालय भवन आइसोलेसन बनाउन दिने

नेपाली कांग्रेस गोरखाले जिल्ला पार्टी कार्यालयको भवन आइसोलेसन बनाउन दिने भएको छ। ठाउँ अभावका कारण कोरोना संक्रमितलाई अस्पतालको आँगनमा राखेर उपचार गर्नुपर्ने अवस्था भएकाले जनताको जिवन रक्षाका लागि बिपी गणेशमा स्मृती भवन आइसोलेसनको रुपमा प्रयोग गर्न दिने जि...

प्राधिकरणद्वारा तालिम केन्द्रमा आइसोलेसन केन्द्र बनाउन प्रस्ताव

कोभिड–१९ बाट संक्रमितको उपचारका लागि नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रलाई आइसोलेसन केन्द्र निर्माणका लागि सरकारसमक्ष प्रस्ताव गरेको छ ।गत वर्ष पनि कोरोना भाइरसको संक्रमण फैलिएको चीनको हुवेइ प्रान्तबाट नेपालीलाई स्वदेश फर्काएर क्वारेन्टाइन बनाई १४ दिन राखिएको तालिम केन्द्रलाई अहिले पनि प्राधिकरणले आइसोलेसन केन्द्र बनाउन प्रस्ताव गरेको हो । तालिम केन्द्रको पूर्वाधारलाई मुलुकलाई आवश्यक […]

आइसोलेसन बनाउँदै सोलुका स्थानीय तह, १०९ बेड तयारी

सोलुखुम्बु : कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढेसँगै सोलुखुम्बुका स्थानीय तह आइसोलेसनलाई व्यवस्थित बनाउन जुटेका छन्।जिल्लाका कतिपय स्थानीय तहले पुरानो आइसोलेसन केन्द्रलाई नै नयाँ आइसोलेसन केन्द्रका रूपमा प्रयोगमा ल्याएका छन् भने कतिपय स्थानीय तह नयाँ आइसोलेसन सेन्टर निर्माणमा जुटेको बताउँछन्। जिल्लामा हालसम्म १०९ वटा आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको सम्बन्धित गाउँपालिकाले जनाएको छ।जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले फाप्लु अस्पतालसँग समन्वय गरी अस्पतालकै आइसोलेसनलाई प्रयोगमा ल्याएको छ। दिन प

वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन स्थलगत अध्ययन

भरतपुरको वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित्व गर्ने बागमती प्रदेशसभा सदस्य विजय सुवेदी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा सहितको टोलीले शनिवार भरतपुरको वागीश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय र शारदानगर हेल्थ पोस्टको स्थलगत अध्ययन गरेका हुन् । टोलीले स्थलगत अध्ययन गरी वागीश्वरीमा १०० शय्याको र शारदानगर हेल्थपोष्टमा ३० शय्याको आइसोलेसन केन्द्र ब...

रूपन्देहीका होटललाई आइसोलेसन बनाइँदै

रूपन्देहीमा सञ्चालित स्तरीय होटललाई क्वारेन्टिन/आइसोलेसन बनाउन थालिएको छ । त्यसको लागि शुल्क समेत निर्धारण गरिएको छ । बुटवल उपमहानगरपालिका र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीको समन्वयमा शुल्क निर्धारण गरिएको हो । कोरोनाको दोस्रो लहरबाट संक्रमित भई सामुदायिक आइसोलेसन/क्वारेन्टिनमा बस्न नचाहने होटलमा दैनिक तोकिएको दररेट तिरेर बस्ने सक्ने बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमा थापाले बताइन् ।  रुपन्देहीमा अहिले संक्रमण तीब्र रुपमा फैलिएको छ । ‘क’ बर्गको होटलमा एसी सहित​एटेज् बाथ...

चितवनका सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बनाउन निर्देशन

चितवन । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को सोमबार बसेको बैठकले भरतपुर महानगरमा २०० तथा अन्य पालिकालाई २०/२० शय्या क्षमताको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।गत वर्ष सञ्चालित सबै आइसोलेसन पुनःसञ्चालन गर्नसमेत बैठकले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । स्वास्थ्य अवस्था सामान्य रहेका सङ्क्रमित

चितवनका सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बनाउन निर्देशन

चितवन। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी)को सोमबार बसेको बैठकले भरतपुर महानगरमा २०० तथा अन्य पालिकालाई २०÷२० शय्या क्षमताको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको हो। गत वर्ष सञ्चालित सबै आइसोलेसन पुनःसञ्चालन गर्नसमेत बैठकले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।रासस