रूपन्देहीका होटललाई आइसोलेसन बनाइँदै

रूपन्देहीमा सञ्चालित स्तरीय होटललाई क्वारेन्टिन/आइसोलेसन बनाउन थालिएको छ । त्यसको लागि शुल्क समेत निर्धारण गरिएको छ । बुटवल उपमहानगरपालिका र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीको समन्वयमा शुल्क निर्धारण गरिएको हो । कोरोनाको दोस्रो लहरबाट संक्रमित भई सामुदायिक आइसोलेसन/क्वारेन्टिनमा बस्न नचाहने होटलमा दैनिक तोकिएको दररेट तिरेर बस्ने सक्ने बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमा थापाले बताइन् ।  रुपन्देहीमा अहिले संक्रमण तीब्र रुपमा फैलिएको छ । ‘क’ बर्गको होटलमा एसी सहित​एटेज् बाथ...

सम्बन्धित सामग्री

गेटा मेडिकल कलेजमा आइसोलेसन बनाइँदै, नेपाली सेनाले थाल्यो काम

२२ वैशाख, धनगढी । निर्माणाधीन गेटा मेडिकल कलेजमा निर्मित भवनलाई संक्रमितको उपचार र सम्भावित संक्रमितको व्यवस्थापनका लागि आइसोलेसन बनाउने काम मंगलबारदेखि सुरु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मेडिकल कलेजमा दुई हजार जना अटाउने क्षमताको आइसोलेसन निर्माणको काम नेपाली सेनाले थालेको जानकारी दिए । पहिलो चरणमा तत्काल पाँच सयजना अटाउने आइसोलेसन निर्माण […]

गेटा मेडिकल कलेजमा ५ सय बेडको आइसोलेसन बनाइँदै

कैलालीको संक्रमितको संख्या बढेपछि गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने तयारी सुरु भएको छ

संकट गहिरिएपछि बाँकेका स्थानीय तहमा धमाधम अक्सिजनसहित आइसोलेसन बनाइँदै

कोभिड– १९ को दोस्रो लहरले सबैभन्दा बढी संकट व्यहोरेपछि बाँकेका स्थानीय तह धमाधम अक्सिजनसहितको आइसोलेसन