कांग्रेस गोरखाले पार्टी कार्यालय भवन आइसोलेसन बनाउन दिने

नेपाली कांग्रेस गोरखाले जिल्ला पार्टी कार्यालयको भवन आइसोलेसन बनाउन दिने भएको छ। ठाउँ अभावका कारण कोरोना संक्रमितलाई अस्पतालको आँगनमा राखेर उपचार गर्नुपर्ने अवस्था भएकाले जनताको जिवन रक्षाका लागि बिपी गणेशमा स्मृती भवन आइसोलेसनको रुपमा प्रयोग गर्न दिने जि...