रामको मूर्ति बनाउन कालीगण्डकीको शिला हस्तान्तरण

म्याग्दीको भूगोल भएर बग्ने कालीगण्डकी नदीको देवशिला भगवान् रामको जन्मभूमि मानिने भारतको फैजावाद जिल्लास्थित अयोध्याधाममा लगिने भएको छ । हिन्दूहरूको प्रसिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधीन श्रीरामजन्म भूमि मन्दिरमा बनाइने भगवान् श्रीरामको बालरूपको मूर्ति निर्माणका लागि म्याग्दीको बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारको शिला अयोध्या लगिने सम्पूर्ण तयारी पूरा भएको छ । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान …

सम्बन्धित सामग्री

महादेवको मूर्ति बनाउन रौतहट लगियो कालीगण्डकीको शिला

पर्वत- दामोदरकुण्ड र मुक्तिनाथबाट उत्पत्ति भई बहने पवित्र कालीगण्डकी नदी किनारका शिलाको महत्व दिन प्रतिदिन बढ्दै गएको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकी नदी किनारबाट मूर्ति निर्माण तथा शिला पूजनका लागि लैजाने क्रम बढ्दै गएको हो ।  भारतको अयोध्या र चितवनको माडीपछि रौतहट जिल्लाको गढीमाई नगरपालिका-७...

महादेवको मूर्ति बनाउन रौतहट लगियो कालीगण्डकीको शिला

पर्वत- दामोदरकुण्ड र मुक्तिनाथबाट उत्पत्ति भई बहने पवित्र कालीगण्डकी नदी किनारका शिलाको महत्व दिन प्रतिदिन बढ्दै गएको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकी नदी किनारबाट मूर्ति निर्माण तथा शिला पूजनका लागि लैजाने क्रम बढ्दै गएको हो ।  भारतको अयोध्या र चितवनको माडीपछि रौतहट जिल्लाको गढीमाई नगरपालिका-७...

कालिगण्डकीको शिला अयोध्यामा हस्तान्तरण

२० माघ, अयोध्या । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन कालिगण्डकीबाट उत्खनन् गरी ल्याइएको हस्तान्तरण गरिएको छ । बिहिबार अयोध्यामा आयोजित समारोहमा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि र जनकपुरको जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायलाई शिला हस्तान्तरण गरेका छन् । हिन्दू परम्परा अनुसार पूजापाठ गरी […]

कालीगण्डकीको शिला मूर्ति निर्माणका लागि अयोध्यामा हस्तान्तरण गरियो

अयोध्यास्थित राम जन्मभूमिमा भगवान रामको मूर्ति निर्माणका लागि नेपालको कालीगण्डकी नदीबाट ल्याइएको शिला राम मन्दिर निर्माण ट्र्रस्टलाई हस्तानान्तरण गरिएको छ ।

अयोध्या पुर्‍याइयो कालीगण्डकीको शिला

भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि रामको मूर्ति बनाउन नेपालको कालीगण्डकी नदीबाट शिला (ठूलो पत्थर) ल्याइएको छ । शालिग्राम पत्थर पाइने भएकाले कालीगण्डकी नदीको शिला छनोट गरिएको हो । हिन्दुहरूले राम र सीतालाई भगवान्का रूपमा पुज्दै आएका छन् ।

रामको मूर्ति बनाउन कालीगण्डकीको शिला भारतको अयोध्या लगिँदै  - BBC News नेपाली

मूर्तिमा शिला कहाँबाट ल्याइएको हो उल्लेख गर्नुपर्ने स्थानीय तहले सर्त राखेको र त्यो भारतीय पक्षले पनि मानेको बेनी नगरपालिकाका मेयरले जानकारी दिए।

अयोध्या पुग्दै कालीगण्डकीको शिला‚ क्षमापूजापछि गरियो हस्तान्तरण

म्याग्दी : म्याग्दी भएर बग्ने कालीगण्डकी नदीको देव शिला भगवान रामको जन्मभूमि मानिने भारतको फैजाबाद जिल्लास्थित अयोध्याधाममा लगिने भएको छ।हिन्दुहरूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा बनाइने भगवान श्रीरामको बालरुपको मूर्ति निर्माणका लागि म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला लैजाने सम्पूर्ण तयारी पूरा भएको छ।गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले आइतबार बिहान १०ः२०को शुभसाइतमा धार्मिक विधिअनुसार क्षमापूजा र गंगा पूजन

अयोध्यामा निर्माण हुने राम मन्दिरको मूर्ति कालीगण्डकीको शिलाबाट

भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मुर्ति बनाएर राख्नका लागि कालीगण्डकी नदीको शिला लैजाने तयारी भएको छ । मूर्ति निर्माणका लागि पहिचान भएको दुई थान शिलाको बुधबार नापजाँच गरिएको छ । भारत सरकारको प्रस्ताव र नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार अयोध्यामा कालीगण्डकीको शिला पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी …

अयोध्या पठाइँदै कालीगण्डकीको शिला

कालीगण्डकी नदीका शिला (ढुंगा) भगवान् रामको मूर्ति बनाउन भारतको अयोध्या लगिने भएको छ । बेनीदेखि उत्तर गलेश्वरधामसम्म ३ किलोमिटर क्षेत्रबाट ती शिला पठाउन लागिएको हो । ‘कालीगण्डकी नदीको जलप्रवाहबाट पवित्र बनेका ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३.५ फिट मोटाइका २ थान शिला पठाउँदै छौं,’ बेनी नगरपालिकाका प्रमुख सुरत केसीले भने ।