२८ मंसिर, वीरगञ्ज । सशस्त्र र नेपाल प्रहरीले भन्सार राजश्व चुहावट नियन्त्रणका लागि संयुक्त रुपमा पहल थालेका छन् । यसैक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पर्साको वीरगञ्ज नाका निरीक्षण गरे । त्यसपछि पर्सा, बारा, रौतहटका दुवै सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरुको सहभागितामा आयोजित एक कार्यक्रममा उनीहरुले राजश्व चुहावट रोक्न […]