सशस्त्र प्रहरी प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ

सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ तोकिनु भएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई सम्पर्क गर्न मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np रहेको छ । संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी सशस्त्र प्रहरी …

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीको प्रवक्तामा एसएसपी तिउसीना नियुक्त

न्युज अफ नेपाल, काठमाडौं । सशस्त्र प्रहरी बलको प्रवक्तामा का.मु. सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमलप्रसाद तिउसीना नियुक्त भएका छन् । यसअघिका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ पदावधिका कारण अनिवार्य अवकासमा गएपछि तिउसीनाले प्रवक्ताको जिम्मेवारी पाएका हुन् । प्रवक्ता का.मु. सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तिउसीनालाई मोबाइल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gon.np मा […]

सशस्त्र प्रहरीको प्रवक्तामा श्रेष्ठ

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ तोकिएका छन् । श्रेष्ठलाई सङ्गठनसँग सम्बन्धित सूचना तथा जानकारी, सङ्गठनको कार्यक्षेत्र भित्रका समाचारहरू तथा सङ्गठनबाट सम्पादन भएका जनसरोकारका विषयहरू लगायतका विभिन्न सूचनाहरू प्रवाह गर्ने जिम्मेवारी दिइएको हो । श्रेष्ठलाई बुधबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले सो जिम्मेवारी बुझ–बुझारथ गर्नुभएको हो । त्यस अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्यालले उक्त जिम्मेवारी नि