काबुल बाहेकका सबै प्रमुख शहर तालिबानको नियन्त्रणमा

तालिबान बिद्रोही नजिक आइरहँदा अफगानिस्तानको राजधानी काबुलमा तनाव बढिरहेको छ । बिद्रोही सङ्गठनले आइतबार बिहानै जलालाबाद शहर नियन्त्रणमा लिएपछि अब सरकारको नियन्त्रणमा एक मात्र प्रमुख शहर काबुल बाँकी छ । शनिबार तालिबानले सरकारको नेतृत्वमा रहेको उत्तरी शहर मजार ए शरिफ आफ्नो कब्जामा लिएको थियो । सरकारी सैन्य एवम् सुरक्षा संयन्त्र असफल हुँदा राष्ट्रपति असरफ घानीमाथि राजिनामा दिने दबाब बढेको छ । राष्ट्रपति घानीले अब भने तालिबान विरुद्ध अन्तिमसम्म लड्ने वा आत्मसमपर्ण गर्ने दुई वटा बिकल्प मात्रै बाँकी छ ।

सम्बन्धित सामग्री

काबुल विमानस्थलमा ठेलमठेल हुँदा किचिएर ४ जनाको मृत्यु (भिडियो)

अफगानिस्तानको राजधानी काबुलमा तालिबानको कब्जापछि शहर छोडेर भाग्न खोजेका मानिस हामिद कारजाई विमानस्थलमा भेला भइरहेका छन् ।  विमानस्थलमा ठेलमठेल हुँदा चारजना महिला किचिएर मरेको बताइएको छ ।  विमानस्थलको प्रवेशद्वारबाहिर सुरक्षा जोखिम रहेको भन्दै अमेरिकी दूतावासले आफ्ना नागरिकलाई विमानस्थलबाट टाढै रहन चेतावनी दिएको छ ।  हजारौं स्थानीय तथा विदेशीहरू चर्को घाममा विमानस्थलबाहिर जम्मा भएर देश छोड्न पाइने आशामा प्रतीक्षा गरिरहेका छन् ।  भीडको अग्रपंक्तिमा रहेका महिलाहरू किचिएर मरेको विभिन्न सञ्...

अस्तव्यस्त काबुल विमानस्थल : विमानमै झुण्डिन्छन् मानिस

३२ साउन, काठमाडौं । आइतबार अफगानिस्तानको राजधानी सहर काबुललाई तालिबानले आफ्नो कब्जामा लियो । मुलुकका अधिकांश स्थानलाई आफ्नो कब्जामा लिइसकेको तालिबानले काबुल पनि कब्जामा लिएपछि आत्तिएका धेरै मानिस छिटो भन्दा छिटो अफगानिस्तान छाड्न चाहिरहेका छन् । त्यसको झल्को सोमबार हामिद कारजाई विमानस्थलमा देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हजारौं अफगानी नागरिक मुलुक छाड्नको लागि विमानस्थल […]

अफगान राष्ट्रपति कार्यालय पनि तालिबानको कब्जामा, ‘इस्लामिक एमिरेट’ घोषणाको तयारी

काठमाडौँ- तालिबानले अफगान राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेको दाबी गरेको छ । अफगानिस्तानका अधिकांश शहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा लिएको दाबी गरेको छ । तथापि सरकारी पक्षबाट यसको पुष्टि हुन बाँकी रहेको बीबीसीले जनाएको छ । तालिबान लडाकु काबुल पुगेसँगै राष्ट्रपति अशरफ घानीले आइतबार नै देश छाडेका छन् […]

अमेरिकी सेनाले छाडेको ४५ दिनमै ढल्यो अफगान सत्ता !

३१ साउन, काठमाडौं । अफगानिस्तानको एकपछि अर्को सहर कब्जामा लिएको चरमपन्थी विद्रोही संगठन तालिबानका लडाकु राजधानी काबुल प्रवेश गरेका छन् । यससँगै राष्ट्रपति असर्फ घानीले देश छाडेका छन् । तालिबानसामु काबुल तीन महिना पनि नटिक्ने अमेरिकी गुप्तचर एजेन्सीको रिपोर्ट एक साता पहिला मात्र सार्वजनिक भएको थियो । तर, त्यसको केही दिनमै तालिबान लडाकु काबुल प्रवेश […]

तालिबानी लडाकुहरु अफगानिस्तानको राजधानी काबुल प्रवेश गरे

काठमाडौं । तालिबानी लडाकुहरु अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका छन् । अन्तराष्ट्रिय समाचार संस्थाले बताएअनुसार लडाकुहरू अहिले काबुलको बाहिरी क्षेत्रमा छन्। तालीवानी लडाकुहरुले आइतबार बिहानमात्रै बिना लडाइँ पूर्वी अफगानिस्तानको महत्वपूर्ण शहर जलालवादसँगै दुई प्रान्तीय राजधानी पनि कब्जामा लिएका छन्। त्यसलगतै अफगानिस्तानको राजधानी कब्जा गर्ने तयारीमा रहेको लडाकुहरुले शान्तिपुर्वक शहर छाडन भनेका थिए । आइतबार दिउँसो […]

तालिबान लडाकुहरु चारैतिरबाट अफगानिस्तानको राजधानी काबुल प्रवेश

तालिबान लडाकुहरु चारैतिरबाट अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। प्रमुख शहरहरु कब्जा गरेका तालिबान लडाकुहरु आइतबार सबै क्षेत्रबाट काबुल प्रवेश गरेका हुन्। यसअघि आइतबार बिहान उनीहरुले रणनीतिक रुपमा महत्वपूर्ण शहर जलालावाद कब्जा गरेका थिए। तालिबान लडाकुले बिना युद्ध जलालावाद कब्जा गरेको हो। अमेरिकासहित नेटोमा आवद्ध विदेशी सैनिकहरुले विगत २० वर्षदेखि जारी सैन्य […]

अफगानिस्तान तालिबानको हातमा, राजधानी काबुलबाहेक सबै शहर कब्जा

एजेन्सी, साउन ३१ । अफगानिस्तानस्थित तालिबानको हातमा पुग्न अब राजधानी काबुल मात्रै बाँकी रहेको छ । राजधानीनजिकको अर्को ठूलो शहर जलालबाद नियन्त्रणमा लिएसँगै अब काबुल मात्रै नियन्त्रणमा जान बाँकी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तालिबान लडाकुले पछिल्लोपटक पूर्व क्षेत्रको महत्वपूर्ण मानिएको शहर जलालबाद कब्जा गरेका हुन् । तालिबानी लडाकुले बिना रक्तपातपूर्ण युद्ध बिना […]

कावुल बाहेकका अफगानिस्तानका सबैजसो मुख्य शहर तालिबानको नियन्त्रणमा

काठमाडौँ- अफगानिस्तानको राजधानी कावुलबाहेक सबैजसो मुख्य शहर तालिबानले नियन्त्रणमा लिएको छ । मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले आज बिहान पूर्वी शहर जलालावाद सहरमा पनि नियन्त्रणमा लिएको छ । अफगान सुरक्षाकर्मीहरू आत्मसमर्पण शैलीमा प्रतिकारबिनै जलालावाद तालिबानलाई  छोडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तालिबान अब राजधानी काबुल कब्जा गर्न अघि बढिरहेका छन् । अमेरिकी सैनिक फिर्ता […]

तालिवानद्वारा सबैभन्दा ठूलो कुन्दुज शहर कब्जा

काबुल, (एजेन्सी) । सरकारी फौजसँगको भीषण भिडन्तपछि तालिवान लडाकु समूहले अफगानिस्तानको सबैभन्दा ठूलो शहरमध्ये एक उत्तरी अफगान शहर कुन्दुज आफ्नो नियन्त्रणमा लिएको अफगान सञ्चारमाध्यमले आइतबार पुष्टि गरेको छ । स्थानीय एक जना अधिकारीले आफ्नो नाम नखुलाउने शर्तमा शहरको विमानस्थलबाहेक सम्पूर्ण स्थानमा तालिवानले कब्जा गरिसकेको बीबीसीलाई जानकारी दिएका छन् । कुन्दुज शहरको मध्यभागमा तालिवान समूहको झण्डा […]

अफगानिस्तानमा पाँच जना पोलियो खोपकर्मीको हत्या

काबुल । अफगानिस्तानको नान्गरहर प्रान्तमा जारी पोलियो खोप अभियानमा संलग्न स्वास्थ्यकर्मीमाथि बन्धुकधारीले गरेको आक्रमणमा पाँच जना स्वास्थ्यकर्मीको ज्यान गएको छ । अधिकारीहरुका अनुसार यस घटनामा अरु चार जना गम्भीर घाइते भएका छन् । प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोग्यानीले अज्ञात बन्धुकधारीले प्रान्तीय राजधानी जलालाबाद शहर र नजिकैको खोग्यानी र सुर्ख जिल्लामा पोलियो थोपा खुवाउन खटिएका व्यक्तिहरुमाथि […]