अफगानिस्तान तालिबानको हातमा, राजधानी काबुलबाहेक सबै शहर कब्जा

एजेन्सी, साउन ३१ । अफगानिस्तानस्थित तालिबानको हातमा पुग्न अब राजधानी काबुल मात्रै बाँकी रहेको छ । राजधानीनजिकको अर्को ठूलो शहर जलालबाद नियन्त्रणमा लिएसँगै अब काबुल मात्रै नियन्त्रणमा जान बाँकी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तालिबान लडाकुले पछिल्लोपटक पूर्व क्षेत्रको महत्वपूर्ण मानिएको शहर जलालबाद कब्जा गरेका हुन् । तालिबानी लडाकुले बिना रक्तपातपूर्ण युद्ध बिना […]

सम्बन्धित सामग्री

युक्रेनको मारियुपोल शहर कब्जा गरेकाे रुसकाे घोषणा

काठमाडौं । युक्रेनको मारियुपोल शहरमा कब्जा गरेको रुसले घोषणा गरेको छ। युक्रेनको बन्दरगाह शहर मारियुपोल कब्जा गर्न रुसी सेना निरन्तर लडिरहेको थियो । ५ सय ३१ युक्रेनी सैनिकले सो क्षेत्र छोडेसँगै मारियुपोल शहर र स्टिल प्लान्टमा विजय प्राप्त गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार त्यहाँ रहेका अन्तिम रक्षकलाई ठाउँ छोड्न […]

युक्रेनको मारियुपोल शहर कब्जा गरेकाे रुसको दावी

काठमाडौं । रुसले युक्रेनको बन्दरगाह शहर मारियुपोल शहर पूरै कब्जा गरेको दावी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले रुसी सेनाले सो शहर चारैतिरबाट घेरा हाली कब्जामा लिएको जनाउदै रुसको ठूलो जित भएको बताएका हुन् । राष्ट्रपति पुटिनले मारियुपाेल क्षेत्र नियन्त्रणमा लिइसकेको भन्दै अब थप आक्रमण नर्गन पनि आदेश दिएका छन । पुटिनले आफूले सुरक्षित […]

पूर्वी युक्रेनमा आक्रमण थालेयता रुसी फौजद्वारा एक शहर कब्जा

काठमाडौं– पूर्वी युक्रेनमा सैनिक आक्रमण थालेका रुसी फौजले लुहान्स्क क्षेत्रको एउटा शहर कब्जा गरेका छन् । लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइडाइले रुसी फौजले लुहान्स्क क्षेत्रको क्रेमिन्ना शहरमा नियन्त्रण जमाएको बताएका हुन् । उनका अनुसार युक्रेनी सैनिक पछि हटेपछि उक्त शहर रुसी नियन्त्रणमा गएको हो । सो शहरमा रुसी फौजले चारैतिरबाट आक्रमण गरेको उनको भनाइ छ […]

युक्रेनको मारियुपोल शहर आफूले कब्जा गरेकाे रुसकाे दावी

काठमाडौं । युक्रेनको मारियुपोल शहर आफूले कब्जा गरेकाे रुसले दावी गरेकाे छ । रुसले युक्रेनको मारियुपोल शहर आफ्नो कब्जामा आईसकेको दावी गर्दै त्यहाँ लडिरहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न अल्टिमेटम दिएको छ । आज (आइतबार) सम्म हतियार बिसाउने येक्रेनी सेनालाई जीवनदान दिने रुस सकिने भन्दै रुसले भोलि (साेमबार)देखि उक्त शहरमा नाकाबन्दी लगाउने जनाएको छ । युक्रेन-रुसीबीचकाे […]

रुसद्वारा मेलितोपोल शहर कब्जा गरेको दाबी

काठमाडौँ । रुसले युक्रेनको दक्षिणमा रहेको मेलितोपोल शहरमाथि कब्जा गरेको दाबी गरेको छ । समाचार एजेन्सी इन्टरफ्याक्स र स्पुतनिकले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सो समाचार प्रकाशन गरेको हो । युक्रेनको दक्षणी प्रान्त जपोरिज्यामा स्थित शहर मेलितोपोल देशको मुख्य बन्दरगाह मारियोपोल नजिक रहेको छ । यता, युक्रेनको राजधानी किभको दक्षिण पश्चिममा शनिबार बिहान दुईवटा मिसाइल […]

रुसद्वारा मेलितोपोल शहर कब्जा गरेको दाबी

रुसले युक्रेनको दक्षिणमा रहेको मेलितोपोल शहरमाथि कब्जा गरेको दाबी गरेको छ । समाचार एजेन्सी इन्टरफ्याक्स र स्पुतनिकले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सो समाचार प्रकाशन गरेको हो । युक्रेनको दक्षणी प्रान्त जपोरिज्यामा स्थित शहर मेलितोपोल देशको मुख्य बन्दरगाह मारियोपोल नजिक रहेको छ ।यता, युक्रेनको राजधानी किभको दक्षिण पश्चिममा शनिबार बिहान दुईवटा मिसाइल हमला गरिएको खबर छ । समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त मिसाइलले केलाई निशाना बनाएको हालसम्म खुलेको छैन । किभको स्थानीय सरकार अनुसार एक मिसाइ

इथियोपियाको महत्वपूर्ण शहर विद्रोहीको कब्जामा

१४ कात्तिक, काठमाडौं । इथियोपियाको टिगरे क्षेत्रमा सक्रिय विद्रोही समूहले रणनीतिक महत्व बोकेको एक शहर कब्जा गरेका छन् । टिगरे विद्रोहीका एक प्रवक्ता र स्थानीयका अनुसार विद्रोही लडाकुले अमहारा क्षेत्रस्थित डेस्सी शहर कब्जा गरेका हुन् । राजधानी अदिस अबाबाबाट ३८५ किलोमिटर टाढा रहेको ठूलो शहर कब्जामा लिनु विद्रोहीको महत्वपूर्ण उपलब्धि मानिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका […]

अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार पनि कब्जा गरेको तालिवानकाे दाबी

तालिवानले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार पनि कब्जा गरेको दाबी गरेको छ। तालिबान समूहले कान्धारको जेल कब्जा गरेर राजनीतिक कैदीबन्दीहरुलाई मुक्त गरेको एक भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमा ठूलो संख्यामा कैदीहरु मुक्त भएका देखिन्छन्। उनीहरुले तालिवानको पक्षमा नाराबाजी गरेको सुनिन्छ। यसरी मुक्त हुनेहरुमा खतरनाक अपराधमा संलग्न भएका व्यक्तिहरु पनि सहभागी छन् जो तालिबानका सदस्य र […]

अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार पनि कब्जा गरेको तालिबानको दाबी

२९ साउन, काठमाडौं । विद्रोही तालिबान समूहले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार कब्जा गरेको दाबी गरेको छ । तालिबान समूहले कान्धारको जेल कब्जा गरेर राजनीतिक कैदीबन्दीहरुलाई मुक्त गरेको एक भिडियो सार्वजनिक भएको छ । तालिबानका एक प्रवक्ताले कान्धारमा पूर्णरुपमा विजयी भएको दाबी गरेका छन् । तालिबान समूहको यो दाबी सत्य भएमा अफगानिस्तान सरकारको नियन्त्रणमा अब […]