तालिबानी लडाकुहरु अफगानिस्तानको राजधानी काबुल प्रवेश गरे

काठमाडौं । तालिबानी लडाकुहरु अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका छन् । अन्तराष्ट्रिय समाचार संस्थाले बताएअनुसार लडाकुहरू अहिले काबुलको बाहिरी क्षेत्रमा छन्। तालीवानी लडाकुहरुले आइतबार बिहानमात्रै बिना लडाइँ पूर्वी अफगानिस्तानको महत्वपूर्ण शहर जलालवादसँगै दुई प्रान्तीय राजधानी पनि कब्जामा लिएका छन्। त्यसलगतै अफगानिस्तानको राजधानी कब्जा गर्ने तयारीमा रहेको लडाकुहरुले शान्तिपुर्वक शहर छाडन भनेका थिए । आइतबार दिउँसो […]

सम्बन्धित सामग्री

अफगानिस्तानको काबुलमा भएको ड्रोन आक्रमणमा १० जना निर्दोस नागरिक मारिएकाे पुष्टि

काठमाण्डाै - अफगानिस्तानको काबुलमा भएको ड्रोन हमलामा १० जना सर्वसाधारण मारिएको भन्दै अमेरिकाले माफी मागेको छ । यसअघि तालिबानी लडाकु मात्रै मारिएको दाबी गरे पनि हिजो अमेरिकी सेनाले पत्रकार सम्मेलन गरेर आफूहरुले गरेको आक्रमणमा १० जना सर्वसाधारण मारिएको र त्यो एउटा दुःखद् क्षण भएको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ ।   निर्दोस मानिस मार्नु कुनै उद्देश्य नभए पनि विद्रोहीलाई जवाफ दिने क्रममा सर्वसाधारण मारिएको अमेरिकी सेनाले जनाएको छ । अफगानिस्तानमा तालिबानले कब्जा जमाए पछि २६ अगस्टमा काबुल...

तालिबान लडाकु राजधानी काबुल नजिक पुग्यो

काठमाडौं : अफगानिस्तानका अधिकांश राज्यमा आफ्नो नियन्त्रण जमाइसकेको तालिबानी लडाकु राजधानी काबुल नजिकै पुगेका छन्। मुलुकको रणनीतिक सहर मानिने मजार–ए–शरीफ कब्जा गरिसकेका तालिबानी लडाकु राजधानी काबुलतर्फ अघि बढेको जनाइएको छ। समाचार एजेन्सीका अनुसार तालिबान लडाकु काबुलबाट ११ किलोमिटरको दूरीमा पुगिसकेका छन्।अधिकांश प्रान्त कब्जा गरिसकेको तालिबानले राजधानी कब्जा गर्ने देखिएपछि अधिकांश देशले त्यहाँ रहेका आफ्ना कुटनीतिक कर्मचारी धमाधम फिर्ता गर्न थालेका छन्। अमेरिकाले काबुलमा

तालिबानी लडाकु समूहले २० अफगानिस्तानी अधिकारीलाई मुक्त गर्ने

तालिबानी लडाकु समूहका प्रवक्ता सुहैल शाहीनले आइतबार काबुल प्रशासनका २० जना अधिकारीलाई मुक्त गरिने एक वक्तब्य जारी गरी उल्लेख गरेका छन् ।