तालिवानद्वारा सबैभन्दा ठूलो कुन्दुज शहर कब्जा

काबुल, (एजेन्सी) । सरकारी फौजसँगको भीषण भिडन्तपछि तालिवान लडाकु समूहले अफगानिस्तानको सबैभन्दा ठूलो शहरमध्ये एक उत्तरी अफगान शहर कुन्दुज आफ्नो नियन्त्रणमा लिएको अफगान सञ्चारमाध्यमले आइतबार पुष्टि गरेको छ । स्थानीय एक जना अधिकारीले आफ्नो नाम नखुलाउने शर्तमा शहरको विमानस्थलबाहेक सम्पूर्ण स्थानमा तालिवानले कब्जा गरिसकेको बीबीसीलाई जानकारी दिएका छन् । कुन्दुज शहरको मध्यभागमा तालिवान समूहको झण्डा […]

सम्बन्धित सामग्री

अफगानिस्तानका जनता ‘विश्वकै सबैभन्दा जटिल’ भोकमरी सङ्कटमा

तालिबानले अफगानिस्तानमाथि कब्जा लिएदेखि नै अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो र गम्भीर भोकमरी’को सङ्कट देखिएको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले एक प्रतिवेदनमा अफगानिस्तानमा विश्वकै विकराल भोकमरीको समस्या रहेका जनाएको छ । एफएओले सन् २०२२ मा अफगानिस्तानमा थप खाद्य असुरक्षा बढेको जनाएको हो । खामा प्रेसका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीको समस्याले दुई करोड २८ लाख मानिस प्रभावित भएका छन् । यो कूल जनसङ्ख्याको आधाभन्दा बढी हो । &l

अफगानिस्तानका जनता ‘विश्वकै सबैभन्दा जटिल’ भोकमरी सङ्कटमा

तालिबानले अफगानिस्तानमाथि कब्जा लिएदेखि नै अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो र गम्भीर भोकमरी’को सङ्कट देखिएको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले एक प्रतिवेदनमा अफगानिस्तानमा विश्वकै विकराल भोकमरीको समस्या रहेका जनाएको छ । एफएओले सन् २०२२ मा अफगानिस्तानमा थप खाद्य असुरक्षा बढेको जनाएको हो । खामा प्रेसका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक […]

रुसले कब्जा गरेको आणविक प्लान्ट ‘जापोरिजिया’ को सुरक्षाको लागि गुहार

संयुक्त राष्ट्र संघका महासचिव, टर्की र युक्रेनका राष्ट्रपतिहरूले रुससँग चलिरहेको युद्धको अन्त्य कसरी गर्ने भनेर छलफल गरेका छन् । यससँगै उनीहरुले युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र ‘जापोरिजिया’लाई सुरक्षित गर्न गुहार गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको लवीवमा पत्रकारहरूसँग कुरा गर्दै उनले ‘जापोरिजिया’ आणविक प्लान्टको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए । उनले […]

युक्रेनी सहर सेभेरोदोेनेत्स्क अब पूर्णरुपमा रुसी सेनाको कब्जामा

हप्तौंको लडाइँपछि युक्रेनी सहर सेभेरोदोेनेत्स्क अब रुसी सेनाले ‘पूर्ण रूपमा कब्जा गरेको’ शहरका मेयर ओलेक्सान्डर स्ट्राइकले जानकारी दिएका छन् । युक्रेनका लागि यो सबैभन्दा ठूलो धक्का हो । ‘सहरलाई पूर्ण रूपमा रूसीहरूले कब्जा गरेका छन्’, स्ट्राइकले भने । एजोट केमिकल प्लान्टमा रुसी गोलाबारीबाट लुकेका कैयौं व्यक्तिले अहिले उक्त स्थान खाली गर्न थालेका उनले बताए । उनका अनुसार ती व्यक्तिहरूलाई चिकित्सा र मनोवैज्ञानिक सहयोग आवश्यक छ । ‘यी मानिसहरूले आफ्नो जीवनको लगभ

वीरगंज महानगरमा राजेशमानको कब्जा, सरावगीको चलेन सान

वीरगंज : जनता समाजवादीका नेता तथा गठबन्धनतर्फका उम्मेदवार राजेशमान सिंहले वीरगंज महानगरपालिकामा जित हासिल गरेका छन्। उनले ४६ हजार २ सय १५ मत ल्याउँदै नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीलाई ठूलो मतान्तरले पराजित गरेका हुन्। २२ हजार ५ सय ४४ मतान्तरले जित निकाल्दै महानगरपालिका तर्फ सबैभन्दा ठूलो अन्तरको जित निकालेका हुन्…

रुसले मारियुपोल अस्पताल कब्जा गर्दै ४ सय जना बन्धक बनाएको युक्रेनको दाबी

एजेन्सी, २ चैत्र । रुस–युक्रेन युद्धको आज २१ औं दिन हो । रुसले युक्रेनी सहरका नागरिक क्षेत्रमा लगातार बमबारी गरिरहेको छ । आक्रमणमा फसेका भारतीयहरूलाई रुसी सहरबाट पनि फिर्ता ल्याइएको छ । खेरसनमा फसेका ३ जना भारतीयलाई सिम्फेरोपोल र मस्को हुँदै बाहिर निकालिएको थियो । यहाँ, रूसले मारिउपोलको सबैभन्दा ठूलो अस्पताल कब्जा गरेको छ । […]

युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा प्लान्टमा रुसको कब्जा

युक्रेनी स्थानीय अधिकारीले सामाजिक सञ्जालमा लेख्दै रुसी सेनाले परमाणु ऊर्जा प्लान्टमा कब्जा गरेको पुष्टि गरेको हो । यद्यपि त्यहाँका कर्मचारीहरू सुरक्षित रहेको र आफ्नो काम निरन्तर गरिरहेको बताइएको छ ।

रुसद्वारा युक्रेनको खेरसन शहरमाथि नियन्त्रणको दाबी

रुसी सेनाले युक्रेनको दक्षिण शहर खेरसनमाथि कब्जा जमाएको रुसको रक्षा मन्त्रालयले दाबी गरेको छ ।यदि यो शहरमाथि युक्रेनको नियन्त्रण नभए, यो रुसको कब्जामा आउने रुसको सबैभन्दा ठूलो शहर हुनेछ ।यसअघि राती रुसी सैनिक शहरको गल्लीमा देखिएका थिए । शहरका मेयरले खेरसनको रेल स्टेशन र बन्दरगाहमा रुसी सैनिकले कब्जा गरेको बताएका थिए ।युक्रेन र रुसबीच युद्धको आज सातौँ दिन हो । रुसी हमलामा युक्रेनमा भारी विनाश भएको छ । युक्रेनका केही इलाका रुसको कब्जामा पनि छ तर राजधानी किएभमा हाल युक्रेनकै नियन्त्रण छ ।यसैब