बञ्चरेडाँडा ल्याण्डफिल साइटको आयु घटाउँदैछ महानगर

२ फागुन, काठमाडौं । बिहान ४ बज्दा नबज्दै फोहोर बोकेका ट्रकहरु बालाजुबाट बञ्चरेडाँडा जाने तर्फ लामबद्ध देखिन्छन् । बिहानैदेखि रिक्सा, ट्याक्टर र मिनी ट्रकमा संकलन गरिने फोहोर अघिल्लो दिन राति नै टिपरमा लोड गरेर त्रिपालले छोपेर राखिन्छ र बिहानको झिसमिसैमा बञ्चरेतिर पठाइन्छ । दैनिक १९० टिपर फोहोर यसरी नै बञ्चरेडाँडा ल्याण्डफिल साइट पुग्छ । सबै […]

सम्बन्धित सामग्री

उजाड बन्दै बञ्चरेडाँडा, समाधान तर्फ राज्य मौन

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित गर्न नसक्दा बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रमा मानव स्वास्थ्यमा समस्या देखिन थालेको छ।...

सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

असोज १ गतेबाट फोहोरको गाडी रोक्ने चेतावनी दिएका बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दाले असोज २० गतेसम्म फोहोरको गाडी नरोक्ने जनाएका छन्।...

आगामी जेठ १ गतेबाट बञ्चरेडाँडामा फाेहाेर फाल्न नदिने सराेकार समितिकाे चेतावनी

काठमाडाैँ- बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सराेकार समितिले आगामी वर्ष २०८० जेठ १ गतेबाट बञ्चरेडाँडामा फाेहाेर फाल्न नदिने चेतावनी दिएकाे छ। सराेकार समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा निवेदन लेख्दै यस्ताे चेतावनी दिएकाे हाे। नागरिककाे स्वच्छ वातावरणमा बाँच्न पाउने माैलिक हक, अधिकार हनन गरेकाे र राज्यशक्ति दुरुपयाेग गरी उपत्यकाकाे समग्र फाेहाेर विसर्जन गरिरहने दुष्प्रयास जारी राखेकाले […]

ल्याण्डफिल साइट पुग्ने सडक नियमित पखाल्दै महानगर

२४ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडा ल्याण्डफिल साइट पुग्ने सडक निरन्तर पानीले पखालेर सरसफाइ गरिरहेको छ । महानगरका अनुसार फोहोर फालेर फर्किंदा गाडीले सडकमा हिलो बनाउने र फोहोर बोकेर जाँदा लिचेड चुहिने भएकोले नियमित एउटा ट्याङ्करले पानी हालेर सफा गरिरहेको हो । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) का सचिवालय सदस्य सुनिल लम्सालले सडक […]

फाेहर लिएर बञ्चरेडाँडा गएका गाडी आज पनि रोकिए

काठमाण्डाै - काठमाण्डाैबाट फाेहर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट जाँदै गरेका गाडीलाई राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुले बाटोमै रोकेका छन् । हिजो फाेहर थुपार्न नदिने घोषणा गरेका सत्तारुढ तीन दलका स्थानीय नेताहरुले आज फाेहरका गाडी रोकेका हुन् । आज फाेहर लिएर ल्याण्डफिल्ड साइट जाँदै गरेका गाडीहरु बाटोमै रोकिएका काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । राजनीतिक दलहरुको अवरोधका कारण आज बिहान काठमाण्डाैबाट गएका कुनै पनि गाडीले फाेहर खसाल्न पाएका छैनन् । हिजो गएका २५ वडा गाडीले मात्र...

डम्पिङ साइट सँधैका लागि बन्द गर्ने बञ्चरेडाँडाका स्थानीयवासीको चेतावनी

बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी भदौ १ गतेबाट सधैँका लागि डम्पिङ साइट बन्द गर्ने चेतावनी दिएको छ । बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले यस्तो चेतावनी दिएको हो ।फोहोरमैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्तीहरु अलग गर्ने लगायत यसअघि महानगरपालिका र सरकारले स्थानीयवासीसँग गरेका सम्झौता कार्यान्वयन नगरे आगामी भदौ १ गतेबाट फोहोरका गाडीहरु ल्याण्डफिल साइटमा लैजान सधैँका ल

बञ्चरेडाँडा संघर्ष समितिकाे आन्दोलन रोकियो, आजबाटै फोहोर फाल्न दिने

बञ्चरेडाँडा संघर्ष समितिले आजबाटै काठमाडौं उपत्यकाको फोहोर फाल्न दिने भएको छ। बञ्चरेडाँडा ल्याण्डफिल साइट पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेपछि काठमाडौंबाट गएका ट्रकहरुलाई ल्याण्डफिल साइटमा फोहोर फाल्न दिइएको हो।...

बञ्चरेडाँडामा थालियो फोहोर खसाल्न

काठमाडौँ । काठमाडौँ उपत्यकाका फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा खसाल्न थालिएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइट पीडित सङ्घर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेसँगै काठमाडौँबाट गएका ट्रकहरूले ल्याण्डफिल साइटमा फोहोर खसाल्न थालेको हो । शुक्रवार बिहान भएको छलफलमा सहरी विकास मन्त्रीले प्रतिबद्धतापत्र सार्वजनिक गर्ने बाचा गरेकी थिइन् भने नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत लगायतका नेताहरूले […]

संघर्ष समितिले आन्दोलन रोक्यो, बञ्चरेडाँडामा फोहोर खसाल्न सुरु

२७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा खासल्न थालिएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइट पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेसँगै काठमाडौंबाट गएका ट्रकहरुले ल्याण्डफिल साइटमा फोहोर खसाल्न थालेको हो । शुक्रबार विहान भएको छलफलमा शहरी विकासमन्त्रीले प्रतिवद्धतापत्र सार्वजनिक गर्ने बाचा गरेकी थिइन् भने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत लगायतका नेताहरुले […]

फोहोर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका ट्रक फिर्ता

काठमाडौं : फोहोर लिएर बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका ट्रक स्थानीयको अवरोधपछि फोहोर नै नखसाली फर्किएका छन्। प्रहरीको उच्च सुरक्षाबीच लगिएका फोहोर बोकेका गाडी स्थानीयवासीले अवरोध गरेपछि फिर्ता ल्याइएको हो।काठमाडौं उपत्यकाको फोहोर विसर्जन केन्द्र बञ्चरेडाँडामा आज दिउँसो स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ। दिउँसो केहीबेर तनावग्रस्त भएको सो क्षेत्रमा फोहोर विसर्जन गर्न असफल भएको प्रहरी वृत्त बालाजुका डिएसपी गौतम मिश्रले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार २ ट्रक फोहोर खसालेपछि स्थान