संघर्ष समितिले आन्दोलन रोक्यो, बञ्चरेडाँडामा फोहोर खसाल्न सुरु

२७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा खासल्न थालिएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइट पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेसँगै काठमाडौंबाट गएका ट्रकहरुले ल्याण्डफिल साइटमा फोहोर खसाल्न थालेको हो । शुक्रबार विहान भएको छलफलमा शहरी विकासमन्त्रीले प्रतिवद्धतापत्र सार्वजनिक गर्ने बाचा गरेकी थिइन् भने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत लगायतका नेताहरुले […]

सम्बन्धित सामग्री

उपत्यकाको फोहोरमाथि आन्दोलन

काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आइतबार पत्रकार सम्मेलन गरेर असोज २१ गतेदेखि उपत्यकाको फोहोर अनिश्चित्कालीन बन्द गर्ने भनेको छ । यसअघि सो समितिले साउन ३१ गते पत्रकार सम्मेलन गरी असोज १ गतेदेखि सधैंका लागि फोहोर विसर्जन बन्द गर्ने चेतावनी दिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका र चीन भ्रमणबाट फर्केपछि […]

असाेज १ गतेदेखि फाेहर राेक्ने बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट प्रभावितकाे चेतावनी

काठमाण्डाै – काठमाण्डौ उपत्यकाको फोहर थुपारिँदै आएको बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटका प्रभावितहरूले आउँदो असोज १ गतेदेखि फेरि फोहोर रोक्ने चेतावनी दिएका छन् । यसअघि पटक पटक सम्झौता भए पनि कार्यान्वयन नभएपछि अब कार्यान्वयन शुरु नहुन्जेल अवरोध गर्ने गरी निर्णायक आन्दोलन गर्न लागेको सङ्घर्ष समितिका संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिनुभयो । समितिले आफ्ना मागसहितको अपिल काठमाण्डौ र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकालाई बुझाएको उहाँले बताउनुभयो । समितिले प्रभावित क्षेत्रको मानव बस्ती स्थान...

फोहोर रोक्ने आन्दोलन स्थगित

बन्चरेडाँडा ल्यान्डफिल साइटमा भदौ १ गते अर्थात् बुधबारदेखि फोहोर विसर्जन ठप्प पार्ने घोषणा गरेको ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले आन्दोलन फिर्ता लिएको छ ।

बञ्चरे डाँडाँमा फोहोर फाल्न अवरोध गर्नेहरुले भने ‘हाम्रो आन्दोलन स्थगित’

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको ल्याण्डफिल्ड साइट बञ्चरे डाँडाँका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा गरेका छन् । उनीहरुले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने प्रष्ट पारेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बञ्चरे डाडाँ फोहोर ल्याडफिल्ड साइट प्रभावीत क्षेत्र व्यवस्थापन सरोकार समितिले सरकारले प्रभावित क्षेत्रमा परेको असर […] The post बञ्चरे डाँडाँमा फोहोर फाल्न अवरोध गर्नेहरुले भने ‘हाम्रो आन्दोलन स्थगित’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बन्चरे डाँडाका प्रभावितद्वारा आन्दोलन स्थगितको घोषणा

काठमाडौँ– उपत्यकाको फोहोर व्यवस्थापनको ल्याडफिल्ड साइट बन्चरे डाँडाका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा गरेका छन् । उनीहरूले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने समेत चेतावनी दिएका छन् । सोमबार काठमाडौंमा पत्रका सम्मेलन गर्दै बञ्चरे डाँडा फोहोर ल्याडफिल्ड साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले सरकारले प्रभावित क्षेत्रमा परेको असर र समस्या समाधानको उपायबारे […]

बञ्चरेडाँडाका प्रभावितद्वारा आन्दोलन स्थगितको घोषणा

काठमाडौँ- उपत्यकाको फोहोर व्यवस्थापनको ल्यान्डफिल साइट बञ्चरेडाँडाका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा गरेका छन् । उनीहरुले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने समेत चेतावनी दिएका छन् । सोमबार काठमाडौँमा पत्रका सम्मेलन गर्दै बञ्चरेडाँडा फोहोर ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले स...

बञ्चरे डाडाँका ल्यान्डफिल्ड प्रभावितद्वारा आन्दोलन स्थगितको घोषणा

काठमाडौं, ३० साउन । उपत्यकाको फोहोर व्यवस्थापनको ल्याडफिल्ड साइट बञ्चरे डाँडाका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा गरेका छन् । उनीहरुले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने समेत बताए । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बञ्चरे डाडाँ फोहोर ल्याडफिल्ड साइट प्रभावीत क्षेत्र व्यवस्थापन सरोकार समितिले सरकारले प्रभावित क्षेत्रमा परेको असर र […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गर्ने निर्देशन दिएका छन्। एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह चुनावको मतपरिणामले एमालेको असाधारण शक्ति उजागर गरेको दाबी गरेका छन्। सरकारसँगको सहमतिसँगै संघर्ष समितिले आन्दोलन फिर्ता लिएपछि बञ्चरेडाँडामा काठमाडौंको फोहोर खसाल्न सुरु गरिएको छ। नेप्से परिसूचक १४.६४ अंकले घटेको छ। नेपालको कुल विदेशी विनिमय सञ्चितिमा १८ प्रतिशतको गिरावट आएको छ।

बञ्चरेडाँडा संघर्ष समितिकाे आन्दोलन रोकियो, आजबाटै फोहोर फाल्न दिने

बञ्चरेडाँडा संघर्ष समितिले आजबाटै काठमाडौं उपत्यकाको फोहोर फाल्न दिने भएको छ। बञ्चरेडाँडा ल्याण्डफिल साइट पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेपछि काठमाडौंबाट गएका ट्रकहरुलाई ल्याण्डफिल साइटमा फोहोर फाल्न दिइएको हो।...