अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा बाथरोग भएका बिरामीमा जोर्नीको पीडा अरुबेला भन्दा बढी हुन्छ । मासु तथा जोर्नी र तन्तुको दुखाइलाई बाथ रोग भनिन्छ । यो दीर्घ रोग हो । लगातार ६ हप्ता भन्दा बढी समयसम्म जोर्नी दुख्यो भने बाथरोग भएको मानिन्छ । बाथरोग लागेपछि जोर्नी, घुँडा मात्रै दुख्ने होइन । यसको […]