फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम छैन : डब्लूएचओ

एजेन्सी(विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्रान्समा देखिएको कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ । सो भेरियन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन् । ‘फ्रान्समा भेटिएको नयाँ भेरियन्ट हाम्रो राडरमा छ । यसको अन्यको तुलनामा बढी जोखिम छैन,’ डब्लूएचओका अब्दिल महमुदले भने । फ्रान्समा फेला परेको भनिएको भाइरसलाई आइएचयु नाम दिइएको छ । 

सम्बन्धित सामग्री

यौनसाथीको संख्या घटाउनुहोस् नत्र मङ्कीपक्स सर्ला : डब्लूएचओ

वासिङटन : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसपछि अहिले मङ्कीपक्सका विरामी तीव्र रूपमा बढेका छन्।यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषहरू यो भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने बताएको छ।डब्ल्यूएचओले त्यस्ता व्यक्तिहरूलाई आफ्ना यौनसाथीको संख्या सीमित गर्न आग्रह गरेको छ। डब्ल्यूएचओका प्रमुख टेड्रोस अदनोम गेब्रेयिससले भने‚ ‘संक्रमण रोक्नका लागि सबैभन्दा राम्रो उपाय भनेको 'संक्रमणको जोखिम कम गर्नु' हो।’ यसअघि शनिवार डब्ल्यूएचओ प्रमुखल

मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिन्छः डब्लूएचओ

न्युयोर्क- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिने जनाएको छ। भाइरसका १०० भन्दा बढी केसहरू युरोप, अमेरिका र अष्ट्रेलियामा पुष्टि भएको छ। भाइरसका कारण शरिरमा फोका र ज्वरोलगायतका लक्षण देखिन्छन्। अहिलेसम्म १६ देशमा संक्रमण फैलिएको छ र यो अझै बढ्ने अनुमान गरिएको छ। तर, विज्ञहरू ठूलो जनसंख्याको लागि यसको समग्र जोखिम धेरै […]

फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम नभएको डब्लूएचओ को भनाई

एजेन्सी, २१ पुस । पछिल्लो समय फ्रान्समा देखिएको कोभिडको नयाँ भेरियन्टको जोखिम नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । ओमिक्रोन भेरियन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको डब्लूएचओका अधिकारीले बताएका हुुन् । फ्रान्समा भेटिएको नयाँ भेरियन्ट अन्य भेरियन्टको तुलनामा बढी जोखिम नभएको डब्लूएचओका अधिकारीहरुको भनाई छ । फ्रान्समा फेला परेको भनिएको भाइरसलाई […]

डब्लूएचओ भन्छ – नयाँ भेरियन्टको जोखिम छैन

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्रान्समा देखिएको कोरोना भाइरस कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ ।

डब्लूएचओ भन्छ – नयाँ भेरियन्टको जोखिम छैन

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्रान्समा देखिएको कोरोना भाइरस कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ ।

फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम छैनः डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्रान्समा देखिएको कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ । सो भेरियन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन् । ‘फ्रान्समा भेटिएको नयाँ भेरियन्ट हाम्रो राडरमा छ । यसको अन्यको तुलनामा बढी जोखिम छैन,’ डब्लूएचओका अब्दिल महमुदले भने । फ्रान्समा फेला परेको भनिएको भाइरसलाई आइएचयु नाम दिइएको छ ।

नयाँ भेरियन्ट ओमिक्रोनबारे किन फैलिरहेछ त्रास? विज्ञहरु किन चिन्तामा छन्?

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ओमिक्रोनलाई ‘चिन्ताको विषय’ भएको जनाएको छ। भेरियन्टबारे धेरै जानकारी नभए पनि यसले विश्वव्यापी रुपमा पार्ने जोखिम उच्च रहेको बताइएको छ।

ओमिक्रोनको विश्वव्यापी जोखिम बढ्यो : डब्लूएचओ

न्युयोर्क – विश्व स्वास्थ्य सगंठन (डब्लूचओ) ले कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको विश्वव्यापी जोखिम बढेको जनाएको छ । डब्लूएचओले नयाँ भेरियन्टले केही क्षेत्रमा गम्भीर असर हुनेसमेत चेतावनी दिएको छ । डब्लूएच‍ओका प्रमुख टेड्रोसल घेब्रेयसेसले जोखिमबीच गरीब देशहरुले खोप लगाउनुपर्ने ‌‌आवश्यकता औल्याए । ‘कोभिड हामीबाट भागेको छैन्, बरु हाम्रैनजिक छ’ उनले भने । ओमिक्रोन भाइरस यसै […]

कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’  कति खतरा !

डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ। स्थलगतभन्दा हवाई आवागमनबाट नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको हो। ओमिक्रोन (बी.१.१.५२९)लाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ।दक्षिण अफ्रिकामा बुधबार मात्र यसको पहिलो केस पत्ता लागेको थियो। त्यसको नमुना गत कात्तिक २३ गते संकलन गरिएको थियो। डब्लूएचओले यसलाई ‘ओमिक्रोन’ नाम दिएको छ। एक व्यक्तिबाट अर्कोमा छिटो सर्ने हुँदा सम्भ

अर्को त्रास, निपाह भाइरस

कोरोना महामारीकै बेला अर्को त्रास थपिएको छ, निपाह भाइरस । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महामारी ल्याउन सक्ने १० प्राणघातक रोगभित्र यसलाई राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले निपाहको जोखिम नेपालमा उच्च रहेको बताए ।‘छिमेकी मुलुकमा संक्रमण पुष्टि भइसकेको छ । भारतबाट संक्रमित चमेरो, फलफूल खान नेपालको तराई आउन सक्छ,’ सहप्रवक्ता डा. अधिकारीले भने । फलफूल खाने फ्रुट ब्याट प्रजातिको संक्रमित चमेरोले यो भाइरस सार्ने पाइएको छ । डा. अधिकारी