गुल्मी अस्पतालमा जनशक्ति घट्दै, उपकरण बढ्दै

न्यून जनशक्तिले अस्पतालकाे  सेवा प्रवाहमा समस्या गुल्मीको रेसुंगा नगर कार्यपालिकाको पहिलो बैठकले गुल्मी अस्पतालमा मृगौलाको डाइलोसिस सेवा सुरु गर्ने निर्णय गर्‍यो । केहि समयमै करिव ५० लाखको उपकरण खरिदको प्रक्रिया...

सम्बन्धित सामग्री

गाउँमा खिरभन्दा पीर धेरै, बर्सेनि बसाइँसराइ गर्नेहरू बढ्दै

साउन १५ खिर खाने दिन । अहिले गाउँमा खिरभन्दा पीर धेरै छ । किनकि गाउँमा युवा छैनन् । कुनै वेला गुल्मी दरबार गाउँपालिका– १ जुभुङका ८१ वर्षीय थम्मनबहादुर खड्काको गोठमा...

गुल्मीमा डेंगु संक्रमण बढ्दै

काठमाडौँ – गुल्मीमा १२२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । अहिलेसम्म गुल्मी अस्पताल, विभिन्न क्लिनिक तथा पालिकाका स्वास्थ्य संस्थामा गरी कुल १२२ जनामा डेंगुको संक्रमण पाइएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लाको सत्यवती गाउँपालिकामा सबै भन्दा धेरै एक सय जनामा संक्रमण देखिएको छ। त्यस्तै, रेसुंगामा १०, छत्रकोटमा छ, इस्मामा तीन तथा मुसिकोट, मदाने […]

बाध्यताले पिट्नुपर्दा मेरो मुटु छियाछिया हुन्छ: पिता

गुल्मी । जन्मिनेबेलै स्वस्थ थिएनन् । उमेर बढ्दै गयो तर अन्य बालबालिकाभन्दा फरक लाग्न थाले । यो समस्या यी बालकले सात/आठ वर्षदेखि नै झेल्दै आएका छन् । गुल्मी सत्यवती गाउँपालिकाका–५ हँसराका ११ वर्षीय रामु बुढाथोकीलाई अहिले पछ्यौराको दाम्लोमा झोलुंगो बनाएर बाँधेर राखिएको छ । आर्थिक अभावले उपचार गर्न नसकेपछि अभिभावक उनलाई पछ्यौराको दाम्लोमा बाँध्न बाध्य […]

गुल्मीमा कोरोना बढ्दै, प्रयोगशाला बन्द

गुल्मी : जिल्लामा दैनिक रुपमा कोरोनाको संक्रमण बढ्दो क्रममा छ। तर गुल्मीमै रहेको कोरोना परीक्षण प्रयोगशाला भने बन्द छ।विगतमा जिल्लाका १२ वटै स्थानीय तहहरुले रकमको जोहो गरेर जेनतेन चलाएको कोरोना परीक्षण प्रयोगशाला आर्थिक अभावका कारण विगत एक वर्षदेखि बन्द रहेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए।अहिलेकै अवस्थामा कोरोना परीक्षण प्रयोगशाला संचालन गर्न नसकिने उनको भनाई छ। परीक्षण प्रयोगशाला संचालनका लागि लागत र जनशक्ति बढी लाग्ने भएकाले संचालन गर्नमा कठिन रहेको पच्याको दाबी छ।पर

अब्बल बन्दै गुल्मी अस्पताल, बढ्दै बिरामी

सोमबार गुल्मी सदरमुकाम तम्घासमा झिमझिम पानी परिरहेको थियो । टाढा टाढाबाट उपचार गर्न गुल्मी अस्पताल पुगेका बिरामीहरु गएका बिरामीहरु हालै निर्माण भएको प्रतिक्षा कक्षमा कुर्सीमा बसेर पालो कुरीरहेका थिए । त्यही पंक्तिमा अशक्त जस्तो देखिने एकजना महिला लौरो कुर्चि छेउमा अडाएर आफ्नो पालो कुरेर बसिरहेकी एकजना महिलाले भन्दै थिइन्, ‘पहिले त चर्को घाम र झरि नभनी उभिनुपर्थाे, अहिले त अर्कै बनाएछन् ।’गत ८ वर्षदेखि सुगर र प्रेसरको विमारले पीडित भएको बताउने अर्घाखाँचीको छत्रदेव गाउँपालिका ८ भगवती ग

काठमाण्डौसहित केही जिल्लामा स्क्रब टाइफस र डेङ्गीका बिरामी

काठमाण्डौ - काठमाण्डौसहित केही जिल्लामा  स्क्रब टाइफस र डेङ्गीका बिरामी बढेका छन् ।काठमाण्डौ, पाल्पा, गुल्मी, अर्घाखाँची लगायतका जिल्लामा स्क्रब टाइफस र डेङ्गीका बिरामी  बढ्दै गएका डाक्टरले बताएका छन् ।दुवै रोगको लक्षण कोरोनाको लक्षणसँग  मिल्दोजुल्दो  हुने  सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुनले बताउनुभयो ।  उपत्यकाका विभिन्न अस्पतालहरुमा उपचारका लागि जानेहरुमध्ये तीन देखि चार प्रतिशत डेङ्गी र स्क्रब टाइफसका बिरामी हुने गरेका सम्बन्धित अस्पतालहरुले जनाएका उहाँले बताउनुभयो ।उहाँका अनुसार तुलन...

सेतो पुतलीको प्रकोप बढ्दै

गुल्मी, (नेस) । गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै गइरएको छ । सेतो पुतलीको प्रकोप बढेसँगै त्यो पुतलीका कारणले हुने सापु रोगका बिरामी बढेका छन् । जिल्लाबाट हालसम्म सापु रोग लागेका आँखाका ४ जना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको आँखा उपचार केन्द्र गुल्मीका नेत्र अधिकृत सूर्यबहादुर बस्नेतले बताउनुभयो । ६/७ जना बिरामी फोन सम्पर्कमा […]

गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै

गुल्मी । बर्षायाम सकिन लाग्दै गर्दा गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै गएको छ। सेतो पुतलीको प्रकोपका कारण सापु रोगका बिरामी बढ्न थालेको आँखा उपचार केन्द्र गुल्मीका नेत्र अधिकृत सुर्यबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार प्रकोपका कारण आँखामा जटिल समस्या देखिएका चार जना बिरामीलाई भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालमा रिफर गरिएको छ। बस्नेतले मालिका […]

गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै

१ असोज, गुल्मी । गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै गइरहेको छ । सेतो पुतलीको प्रकोप बढेसँगै त्यो पुतलीका कारणले हुने सापु रोगका बिरामी बढेका छन् । जिल्लाबाट हालसम्म सापु रोग लागेका आँखाका ४ जना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको आँखा उपचार केन्द्र गुल्मीका नेत्र अधिकृत सूर्यबहादुर बस्नेतले बताए । सम्पर्कमा आएका ६–७ जना […]

पत्रकार महासंघ गुल्मीको भवनमा अक्सिजनसहितको आइसोलेसन

गुल्मी : नेपाल पत्रकार महासंघ गुल्मी शाखाले आफ्नो भवनमा अक्सिनसहितको पाँच शय्याको  आइसोलेसन निर्माण गरेको छ। कोरोना संक्रमणको दर बढ्दै गएकाले संक्रमित पत्रकारलाई मध्यनगर गर्दै अक्सिजनसहितको आइसोलेसन निर्माण गरिएको महासंघका अध्यक्ष टोपलाल अर्यालले बताए। आइसोलेसन शुभलक्ष्मी फर्माका सञ्चालक होम पल्लीले निर्माण गरिदिएक हुन्। महासंघको आइसोलेसनमा पत्रकारहरुलाई पहिलो प्राथमिकता दिइने शाखाले जनाएको छ। माहासंघले जिल्लामा अक्सिजन अभाव हुन नदिन सहयोग अभियान पनि सञ्चालन गरेको छ।