गुल्मीमा कोरोना बढ्दै, प्रयोगशाला बन्द

गुल्मी : जिल्लामा दैनिक रुपमा कोरोनाको संक्रमण बढ्दो क्रममा छ। तर गुल्मीमै रहेको कोरोना परीक्षण प्रयोगशाला भने बन्द छ।विगतमा जिल्लाका १२ वटै स्थानीय तहहरुले रकमको जोहो गरेर जेनतेन चलाएको कोरोना परीक्षण प्रयोगशाला आर्थिक अभावका कारण विगत एक वर्षदेखि बन्द रहेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए।अहिलेकै अवस्थामा कोरोना परीक्षण प्रयोगशाला संचालन गर्न नसकिने उनको भनाई छ। परीक्षण प्रयोगशाला संचालनका लागि लागत र जनशक्ति बढी लाग्ने भएकाले संचालन गर्नमा कठिन रहेको पच्याको दाबी छ।पर