काठमाडौँ – गुल्मीमा १२२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । अहिलेसम्म गुल्मी अस्पताल, विभिन्न क्लिनिक तथा पालिकाका स्वास्थ्य संस्थामा गरी कुल १२२ जनामा डेंगुको संक्रमण पाइएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लाको सत्यवती गाउँपालिकामा सबै भन्दा धेरै एक सय जनामा संक्रमण देखिएको छ। त्यस्तै, रेसुंगामा १०, छत्रकोटमा छ, इस्मामा तीन तथा मुसिकोट, मदाने […]