गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै

गुल्मी । बर्षायाम सकिन लाग्दै गर्दा गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै गएको छ। सेतो पुतलीको प्रकोपका कारण सापु रोगका बिरामी बढ्न थालेको आँखा उपचार केन्द्र गुल्मीका नेत्र अधिकृत सुर्यबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार प्रकोपका कारण आँखामा जटिल समस्या देखिएका चार जना बिरामीलाई भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालमा रिफर गरिएको छ। बस्नेतले मालिका […]

सम्बन्धित सामग्री

सेतो पुतलीको प्रकोप बढ्दै

गुल्मी, (नेस) । गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै गइरएको छ । सेतो पुतलीको प्रकोप बढेसँगै त्यो पुतलीका कारणले हुने सापु रोगका बिरामी बढेका छन् । जिल्लाबाट हालसम्म सापु रोग लागेका आँखाका ४ जना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको आँखा उपचार केन्द्र गुल्मीका नेत्र अधिकृत सूर्यबहादुर बस्नेतले बताउनुभयो । ६/७ जना बिरामी फोन सम्पर्कमा […]

गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै

१ असोज, गुल्मी । गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै गइरहेको छ । सेतो पुतलीको प्रकोप बढेसँगै त्यो पुतलीका कारणले हुने सापु रोगका बिरामी बढेका छन् । जिल्लाबाट हालसम्म सापु रोग लागेका आँखाका ४ जना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको आँखा उपचार केन्द्र गुल्मीका नेत्र अधिकृत सूर्यबहादुर बस्नेतले बताए । सम्पर्कमा आएका ६–७ जना […]