आजदेखि फिल्ममा सिफ्ट सिस्टम लागू, नृत्य कलाकारको पारिश्रमिक बढ्यो

काठमाडौं । नयाँवर्षको अवसरमा वैशाख १ गतेदेखि नेपाली फिल्म र संगीत क्षेत्रमा तीन महत्वपूर्ण नियम लागू हुँदैछन् । नयाँवर्षदेखि चलचित्र विकास बोर्ड, प्राविधिक संघ र चलचित्र नृत्य संघले तीन महत्वपूर्ण नियमहरु कार्यान्वयनमा ल्याएका छन्, जसले नेपाली फिल्म क्षेत्रलाई प्रभावित तुल्याउनेछ । यसअघि नै घोषणा भएपनि शुक्रबारदेखि कार्यान्वयन हुने भएकाले चलचित्रवृत्तको चासो यसतर्फ मोडिएको छ । […]

सम्बन्धित सामग्री

‘डंकी’ फिल्ममा कुन कलाकारले कति पारिश्रमिक लिए ? - NepaliPatra

एजेन्सी । राजकुमार हिरानीको निर्देशन तथा शाहरुख खान अभिनित फिल्म ‘डंकी’ आजदेखि विश्वव्यापी रुपमा हलमा प्रदर्शनमा आएको छ । फिल्मलाई लिएर मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । यसैबीच फिल्ममा कलाकारले कति–कति पारिश्रमिक लिए भन्नेबारे यहाँ चर्चा गरौं । बोमन इरानी – १५ करोड विकी कौशल – १२ करोड तापसी पन्नु – ११ करोड सतीश शाह – […]

एक लाख १५ हजार म्यादी प्रहरीको बिदाई, पारिश्रमिक बैंक खातामा जम्मा गरिने

काठमाडौं :  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी आजदेखि बिदा भएका छन्।देशभरका विभिन्न प्रहरी कार्यालयबाट भर्ना भएका एक लाख १५ हजार म्यादी प्रहरी आजदेखि बिदा भएका नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।'जहाँजहाँबाट म्यादीमा भर्ना हुनुभएको थियो, उहाँहरूलाई आज सोही कार्यालयबाट बिदाइ गरियो', उनले भने। छोटो समयको तालिमका बाबजुद तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी निर्वाचनलाई सफल बनाउन सहयोग गरे

मजदुरले गरे सडक अबरुद्ध

बैतडी । दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै सडक मजदूरहरुले बैतडीको पाटन–पञ्चेश्वर सडकखण्ड आजदेखि अबरुद्ध गरेका छन् । उनीहरुले सडकमै रिले अनशन बसेर यातायात सञ्चालनमा रोक लगाएकाछन् । पाटन नगरपालिका ६ स्थित लोर्खामा सडक खण्ड मजदुरको अनशनका कारण अवरुद्ध भएको छ । मङ्सिर १ गतेदेखि दोस्रोपटक अनशन सुरु गरेका उनीहरुले दुई वर्षदेखिको पारिश्रमिक पाउनुपर्ने र रोजगारी […]

अन्ततः पाउने भए बालशिक्षक र कर्मचारीले न्यूनतम पारिश्रमिक, आन्दोलन फिर्ता लिए

झापा : स्थानीय सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेपछि भद्रपुर नगर क्षेत्रका बालशिक्षक र कर्मचारीहरूले आजदेखि आन्दोलन फिर्ता लिएको छन्।सरकारले बजेट भाषणमार्फत घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजारको माग गर्दै उनीहरू आन्दोलित बनेका थिए। आन्दोलनका कार्यक्रम फिर्ता लिइएको बालशिक्षक सञ्जाल भद्रपुरकी अध्यक्ष तारा मैनालीले जानकारी दिइन्।भद्रपुर नगरपालिकासमक्ष एकसूत्रीय माग राख्दै शिक्षक महासंघ नगर समितिसहित नगर क्षेत्रका ६ वटा शिक्षक तथा कर्मचारी संगठनले संयुक्त रुपमा असार १३ गतेदेखि

रजनीकान्त भन्दा बढी पारिश्रमिक लिन्छन् थलापति विजय

दक्षिण भारतीय फिल्म अभिनेता थलापति विजयले गत बर्ष सफलताको एक रेकर्ड बनाएका थिए । उनको फिल्म ‘मास्टर’ले कोरोना कहरको समय पनि सबैभन्दा धेरै कमाएर रेकर्ड बनाएको थियो ।अभिनेता विजय आजदेखि ४७ बर्ष लागेका छन् । २२ जुन १९७६ चेन्नइको तमिलनाडुमा जन्मिएका विजय सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता पनि हुन् । आउँदो फिल्म ‘थलापति ६५’का लागि उनले एकसय करोड पारिश्रमिक लिएका छन् । पारिश्रमिकको मामलामा उनले अभिनेता रजनीकान्तलाई समेत पछि पारेका छन् । रजनीकान्तले अहिलेसम्मकै धेरै पारिश्रमिक

यूएई : आजदेखि निजी संस्थामा कार्यरत महिलाको पारिश्रमिक पनि पुरुष बराबर हुने

काठमाण्डौ – यूएईको निजी क्षेत्रमा काम गर्ने महिलाको पनि अब पुरुषको सरह पारिश्रमिक हुने भएको छ । यूएईले ल्याएको नयाँ कानुन लागू भएसँगै यूएईमा आजदेखि निजी संस्थामा कार्यरत महिला कर्मचारीको पारिश्रमिक पनि पुरुष कर्मचारीको बराबर भएको हो। राष्ट्राध्यक्ष शेख खलिफा बिन जायदले जारी गर्नुभएको २०२० को संघीय कानुन नम्बर ६ अन्...

३३ दिनदेखि बन्द किष्ट मेडिकल कलेज आजदेखि खुल्यो :: Pahilopost.com

काठमाडौँ: कर्मचारी आन्दोलनका कारण ३३ दिनदेखि बन्द रहेको किष्ट मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि खुल्ने भएको छ। अत्यावश्कीय सेवा बन्द गर्न नमिल्ने उच्च अदालत पाटनको आइतबारको आदेश अनुसार आजदेखि अस्पताल खुला रहेको अस्पताल प्रशासनले जनाएको छ।  पारिश्रमिक वृद्धि लगायतका माग राखेर कर्मचारीहरुले कलेज बन्द गरेपछि कलेज प्रशासन अदालतसम्म पुगेको