यूएई : आजदेखि निजी संस्थामा कार्यरत महिलाको पारिश्रमिक पनि पुरुष बराबर हुने

काठमाण्डौ – यूएईको निजी क्षेत्रमा काम गर्ने महिलाको पनि अब पुरुषको सरह पारिश्रमिक हुने भएको छ । यूएईले ल्याएको नयाँ कानुन लागू भएसँगै यूएईमा आजदेखि निजी संस्थामा कार्यरत महिला कर्मचारीको पारिश्रमिक पनि पुरुष कर्मचारीको बराबर भएको हो। राष्ट्राध्यक्ष शेख खलिफा बिन जायदले जारी गर्नुभएको २०२० को संघीय कानुन नम्बर ६ अन्...