३३ दिनदेखि बन्द किष्ट मेडिकल कलेज आजदेखि खुल्यो :: Pahilopost.com

काठमाडौँ: कर्मचारी आन्दोलनका कारण ३३ दिनदेखि बन्द रहेको किष्ट मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि खुल्ने भएको छ। अत्यावश्कीय सेवा बन्द गर्न नमिल्ने उच्च अदालत पाटनको आइतबारको आदेश अनुसार आजदेखि अस्पताल खुला रहेको अस्पताल प्रशासनले जनाएको छ।  पारिश्रमिक वृद्धि लगायतका माग राखेर कर्मचारीहरुले कलेज बन्द गरेपछि कलेज प्रशासन अदालतसम्म पुगेको

सम्बन्धित सामग्री

सत्यमोहनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखियो

३० असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिक शरीर किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ । जोशीको १०३ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान किष्ट मेडिकल कलेजमै निधन भएको थियो । अस्पतालमा केहीबेर राखेपछि ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि अपराह्न चार बजे पुनः अस्पतालमा पुर्याइने छ । जोशीको […]

शताब्दी पुरूष जोशीलाई पुनःआईसीयूमा सारियो

काठमाडौँ – शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा पुनः समस्या देखिएको छ। किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका अनुसार जोशीको शरीरमा अक्सिजनको मात्रा घटेपछि आईसीयूमा राखेर थप उपचार थालिएको अस्पतालले जनाएकाे छ। स्वास्थ्य अवस्थामा केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो। आज फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको हो। अहिले जोशीलाई प्रतिमिनेट […]

सत्यमोहन जोशीको स्वास्थ्यमा पुनः समस्या, आईसीयूमा सारियो

२७ असोज, काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्यमा फेरि गडबड देखिएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीको शरीरमा अक्सिजनको मात्रा घटेपछि आईसीयूमा राखेर थप उपचार थालिएको छ । स्वास्थ्य अवस्था केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिन सारिएको थियो । आज फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट […]

सत्यमोहनको अवस्था चिन्ताजनक

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ ।

सत्यमोहन जोशीको अवस्था चिन्ताजनकः अस्पताल

काठमाडौँ – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ। सो अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभइ अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। जोशीको गत असोज २३ गतेदेखि छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको विज्ञप्तिमा उल्लेख […]

वाङ्मय शताब्दी पुरुष जोशीको अवस्थामा सुधार भएन

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । सो अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभई अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । जोशीको गत असोज २३ गतेदेखि छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ …

शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ।  सो अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभई अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक प्राडा...

सत्यमोहन जोशीको स्वास्थ्यमा आएन सुधार, आईसीयू कक्षमा उपचार गरिँदै

किष्ट मेडिकल कलेज ललितपुरले जोशीको आईसीयूमा राखेर उपचार गरिरहेको जानकारी दिएको हो।

११ वर्षदेखि अनिर्णयको बन्दी : अनुमतिबिनै १४ मेडिकल कलेज सञ्चालनमा

सरकारले निर्णय गर्न नसक्दा १४ वटा मेडिकल कलेज वर्षैदेखि अनुमति विनै सञ्चालनमा रहेका छन् । किष्ट मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल, नेशनल मेडिकल कलेज लगायतका मेडिकल कलेज अनुमति बिनै सञ्चालनमा रहेका हुन् ।महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदन अनुसार सरकारले ११ वर्षदेखि निर्णय गर्न नसक्दा यस्तो भएको हो । ती मेडिकल कलेजहरूले सरकार समक्ष सञ्चालनको अनुमति माग गर्दै निवेदन पेस गरिसकेका छन् ।तर, राष्ट्रिय भवन संहिता, २०६० बमोजिम भवन निर्माण भएको कागजा