स्मार्टफोन अहिले हाम्रो दैनिकीको अभिन्न हिस्सा बनिसकेको छ र हामी दैनिक घण्टौंसम्म स्मार्टफोन चलाउँछौं । फोन कल गर्न, इन्टरनेट तथा सोसल मिडिया चलाउने, फोटो भिडियो खिच्ने, डिजिटल वालेट तथा अन्य विभिन्न स्मार्ट काम गर्नका लागि समेत स्मार्टफोनको प्रयोग अत्यधिक हुन्छ । यसो हुनाले स्मार्टफोनको ब्याट्रीको खपत अति उच्च हुन्छ । स्मार्टफोनमा एकपटक चार्ज गरिसकेपछि लामो […]