आइफोनको ब्याट्री चाँडै सकिन्छ ? यसरी सुधार्नुहोस् ब्याट्री लाइफ

काठमाडौं । ब्याट्री लाइफ भन्नाले कुनै पनि डिभाइसलाई एकपटक चार्ज गरेपछि पुनः अर्कोपटक चार्ज गर्नुपर्ने अवधिसम्मको समयलाई जनाउँदछ । फोनहरु अत्याधुनिक हुँदै जाँदा र फोनमा धेरै भन्दा धेरै फिचरहरु थपिँदै जाँदा ब्याट्रीमाथि चाप पर्छ र ब्याट्रीको चार्ज नखप्ने तथा छिटै सकिने समस्या पैदा हुन्छ । कहिलेकाहीँ तपाईंले गर्ने विभिन्न गल्तीले समेत आइफोनको ब्याट्री लाइफ खस्किरहेको […]