ब्याट्री निकाल्न नमिल्ने स्मार्टफोन किन बनाइयो ?

काठमाडौं । कुनै समय थियो जब मोबाइल फोन खोलेर त्यसको ब्याट्री निकाल्न सकिन्थ्यो । कतिपय मानिसहरु आफूसँग यति धेरै ब्याट्री राख्दथे कि आफ्नो फोनमा नयाँ–नयाँ ब्याट्री हालेर चलाउँदथे । बजारमा फोनभन्दा धेरै ब्याट्री हुन्थे । मोबाइल पुरानो भएर ब्याट्रीको आयु सकिँदै गएपछि नयाँ ब्याट्री फेरेसँगै मोबाइल फोनले पुनर्जीवन पाउँथ्यो । तर अहिले स्मार्टफोनको डिजाइन पूर्णरुपमा […]

सम्बन्धित सामग्री

स्मार्टफोनको ब्याट्री जोगाउन चाहनुहुन्छ ? चार्ज गर्दा यी गल्ती नगर्नुहोस्

कुनै पनि स्मार्टफोनमा यसको ब्याट्री सबैभन्दा महत्वपूर्ण पाटपुर्जा हो । फोनलाई दुरुस्त राख्न र यसलाई पूर्ण क्षमतामा चलाउनका लागि यसको ब्याट्री दुरुस्त हुनु अत्यावश्यक हुन्छ । स्मार्टफोन प्रयोगकर्ताको रुपमा तपाईं हाम्रा फोन चार्ज गर्ने बानी विभिन्न खालका हुन्छन् । स्मार्टफोन कसरी चार्ज गरिन्छ भन्ने कुराले फोनमा र खासगरी यसको ब्याट्रीमा कुनै असर गर्दैन भन्ने धारणा […]

भिभाेले नेपाली बजारमा ल्यायो वाई ५५ स्मार्टफोन

भिभोले हालै वाई सिरिजअन्तर्गत आकर्षक तथा उत्कृष्ट विशेषताहरु भएको वाई ५५ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । यसमा क्यामेरा, ब्याट्री, एपीरियन्स र कार्यसम्पादन लगायतका सबै आवश्यकताहरू पूरा गर्ने फिचर रहेको कम्पनीले बताएको छ । यो स्मार्टफोन सुलभ तथा उचित मूल्यमा पाइने समेत कम्पनीले बताएको छ । वाई सिरिज युवा केन्द्रित फेसनशील तथा उत्कृष्ट फोनको चाहना राख्ने व्यक्तिहरुका लागि डिजाइन गरिएको भिभोले जानकारी दिएको छ ।वाई ५५ ले फेशनेबल तथा रुचिपूर्ण डिजाइन प्रदान गर्ने गरेको छ । साथै, यसमा फ्ल्

नेपालमा भिभो वाई ५५ स्मार्टफोन सार्वजनिक हुँदै

स्मार्टफोन ब्रान्ड भिभोले वाई सिरिजअन्तर्गत पछिल्लो संस्करण वाई ५५ असार ११ गते नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । वाई ५५ मा ५००० एमएएच ब्याट्री रहेको छ र यसलाई दिनभर बिना कुनै पनि ब्याट्री समस्या चलाउन सकिने कम्पनीले जनाएको छ ।  यस फोनमा ४४ वाट फ्ल्यासचार्ज पनि रहेको छ । उच्च कार्यसम्पादन र उत्कृष्ट विशेषताहरुको साथै लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन...

आयो गज्जबको स्मार्टफोन, एकपटक चार्ज गरेपछि ९४ दिनसम्म ब्याट्री टिक्ने !

२० जेठ, काठमाडौं । बजारमा एक पछि अर्को अत्याधुनिक स्मार्टफोन आएसँगै ब्याट्रीको चार्ज नटिक्ने समस्या पनि बढ्दै गएको छ । स्मार्टफोन जति धेरै ठूलो तथा बढि फिचर्सयुक्त भयो ब्याट्रीको खपत पनि उति नै बढि हुन्छ । यस्तोमा कम्पनीहरुले उच्च ब्याट्री क्षमतायुक्त फोनहरु बजारमा ल्याइरहेका छन् । अहिलेसम्म बजारमा ७ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री भएका […]

भिभोले दुई नयाँ स्मार्टफोन लन्च गर्दै

काठमाडौँ – भिभोले वाई सिरिजमा विशिष्ट क्यामेरा र ब्याट्री लाइफ भएको दुई नयाँ स्मार्टफोन लन्च गर्दै छ । प्रत्येक मूल्य बिन्दूमा प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभवहरू प्रदान गर्न प्रतिबद्ध ब्रान्ड भिभोले प्रयोगकर्तामा रहेको अन्यौल हटाउन निर्बाध रूपमा लागिपरेको जनाएको छ । भिभोले चाँडै नै आफ्नो युवा उन्मुख वाई सिरिजअन्तर्गत–दुई उत्कृष्ट मोडल वाई ३३ एस र वाई ०१ […]

भिभोले विशिष्ट क्यामेरा र ब्याट्री लाइफ भएका दुई नयाँ स्मार्टफोन बजारमा ल्याउँदै

भिभोले चाँडै नै दुई नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आफ्नो युवाउन्मुख वार्ई सिरिजअन्तर्गत– दुई उत्कृष्ट मोडल वाई३३ एस र वाई०१ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो ।

रियलमी ९ आइ स्मार्टफोन सार्वजनिक, मूल्य कति पर्छ ?

स्मार्टफोन ब्रान्ड रियलमीले स्न्यापड्रागन ६८० ६एनएम चिप रहेको रियलमी ९आइ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी ९आइ २०२२ मा सार्वजनिक हुने रियलमी ९ सिरिजको पहिलो फोन हो । नवीनतम एसडीएम ६८० ६एनएम चिपको अलावा रियलमी ९आइमा परिष्कृत चार्जिङ र ब्याट्री पनि हुनेछ । जसले युवा प्रयोगकर्तामाझ विशिष्ट प्रदर्शन गर्नेछ । स्न्यापड्रागन ६८० प्रोसेसरले आधुनिक ६एनएम उत्पादन प्रक्रिया उपनाएको छ । यसले ओक्टाकोर २.४ गिगाहर्ज कोर्टेक्स–ए७३ र ओक्टाकोर १.९ गिगाहर्ज कोर्टेक्स–ए५३, एर्डेनो

रियलमी जिटी नियो २ डिएक्सओ मार्क ब्याट्री जाँचको दोस्रो स्थानमा पर्न सफल

रियलमी जिटी नियो २ ले डिएक्सओ मार्क ब्याट्री जाँचमा ९४ अंक ल्याउँदै विश्वव्यापी स्मार्टफोन बजारमा दोस्रो स्थानमा आएको छ । यो परिक्षणमा आईफोन १३ प्रो म्याक्स र शाओमी ११ टी प्रो लाई  रियलमी जिटी नियो २ ले पछि पार्न सफल भएको हो । स्मार्टफोनका साथै अन्य उपभोक्ता विद्युतीय उपकरणहरुको गुणस्तर मूल्याङ्कन गर्ने डिएक्सओ मार्क अन्तर्राष्ट्रिय मान्यता प्राप्त एक स्वतन्त्र...

आईफोनमा यसरी चेक गर्नुहोस् ‘ब्याट्री हेल्थ’

स्मार्टफोन प्रयोग गर्दै जाँदा ब्याट्री लाइफ घट्नु सामान्य नै हो । जब तपाईको फोन २ वर्ष पुरानो हुन्छ यसले नयाँ हुँदाको जस्तो त्यति धेरै चार्ज होल्ड गर्न सक्दैन् । यसलाई ब्याट्री हेल्थ अर्थात ब्याट्री स्वास्थ्य भनिन्छ ।  आईफोनले आईओएस ११.३ वा त्यो भन्दा माथिका संस्करणमा ब्याट्रीको लाइफ चेक गर्ने सुविधा दिएको छ । यो काम सजिलो छ । एक दुई ट्याप गरेकै भरमा तपाईले आफ्नो...

के तपाईको मोबाइलको ब्याट्री चाँडै सकिन्छ ? यस्ता छन् लामो समयसम्म जोगाउने तरिका

स्मार्टफोन हामी सबैले चलाउने गर्छौं । अहिले धेरैजसो काम मोबाइल फोनमै गरिन्छ । तर फोनको ब्याट्री लामो समय सम्म नचल्न सक्छ । आफ्नो मोबाइल फोनको ब्याट्री लामो समयसम्म नटिक्दा काममा समस्या र पटक पटक चार्ज गर्नुपर्ने बाध्यता हुन्छ  । यही समस्यालाई लक्षित गरी स्मार्टफोनको ब्याट्री लामो समय सम्म कसरी टिकाउने भनेर आज हामी तपाईंलाई जानकारी दिदैं छौं ।  स्क्रीनको ब्राइटनेस...