आईफोनमा यसरी चेक गर्नुहोस् ‘ब्याट्री हेल्थ’

स्मार्टफोन प्रयोग गर्दै जाँदा ब्याट्री लाइफ घट्नु सामान्य नै हो । जब तपाईको फोन २ वर्ष पुरानो हुन्छ यसले नयाँ हुँदाको जस्तो त्यति धेरै चार्ज होल्ड गर्न सक्दैन् । यसलाई ब्याट्री हेल्थ अर्थात ब्याट्री स्वास्थ्य भनिन्छ ।  आईफोनले आईओएस ११.३ वा त्यो भन्दा माथिका संस्करणमा ब्याट्रीको लाइफ चेक गर्ने सुविधा दिएको छ । यो काम सजिलो छ । एक दुई ट्याप गरेकै भरमा तपाईले आफ्नो...