नेपाल टेलिकमको ब्याट्री चोरेको अभियोगमा एक जना पक्राउ

गुल्मी । गुल्मीमा नेपाल टेलिकमको ब्याट्री चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा भाडामा बस्ने ३१ वर्षीय सचेन्द्रकुमार गौतम भन्ने सत्येन्द्र कुमारलाई पक्राउ गरेको हो । उनले चोरी गरेर ब्याट्री लगेको भन्ने सूचना पाउनेबित्तिकै बुटवलस्थित उनको डेरामा गएर खानतलासी गर्दा ब्याट्री बरामद भएको बताइएको छ । गुल्मीको धुर्कोट […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।