काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सचिवमा प्रशान्त विक्रम मल्ललाई नियुक्त गरेको छ । निवर्तमान सचिव अशोकनाथ प्याकु¥यालले पदबाट राजीनामा दिएका थिए । क्यानको बुधबार र बिहीबार बसेको केन्द्रीय समितिको बैठकले अशोकनाथसँगै उपाध्यक्ष राजुबाबु श्रेष्ठको राजीनामा स्वीकृत गर्दै सचिवमा मल्ललाई नियुक्त गरेको हो । यस्तै, क्यानले डिसेम्बर २५ मा साधारण सभा गर्ने निर्णय गरेको जानकारी […]
उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्यालले बुधबार आकस्मिक राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) को कार्यदिशाले नयाँ मोड लिएको छ । आफूले २०३८ सालमा राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दादेखिको फेहरिस्त प्रस्तुत गर्दै प्याकुर्यालले बुधबार सञ्चारमाध्यमसामु नेपाली क्रिकेटको सर्वोच्च निकायबाट अलग भएको घोषणा गरेका थिए ।
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।आज बुधवार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले क्यानलाई स्थापित गर्न नेतृत्वमा आएको र अहिले सफल भएकाले राजीनामा दिएको बताएका छन् ।सचिव प्याकुरेलले आईसीसीबाट क्यानको निलम्बन फुकुवा भएपछि राजीनामा दिने सोचेको र यो आफूहरूको पहिलेकै योजना रहेको बताएका छन् ।सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठ २०७६ सालको असोजमा भएको चुनावबाट निर्वाचित भएका थिए ।
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।आज बुधवार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले क्यानलाई स्थापित गर्न नेतृत्वमा आएको र अहिले सफल भएकाले राजीनामा दिएको बताएका छन् ।सचिव प्याकुरेलले आईसीसीबाट क्यानको निलम्बन फुकुवा भएपछि राजीनामा दिने सोचेको र यो आफूहरूको पहिलेकै योजना रहेको बताएका छन् ।सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठ २०७६ सालको असोजमा भएको चुनावबाट निर्वाचित भएका थिए ।
काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले राजीनामाको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा सचिव प्याकुरेलले क्यानमा आफ्नो योजना र मिसन पूरा भएको, अहिले क्यान पुर्ण रुपमा काममा गर्न पाउने भएको र अब यो संघलाई […]
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आज पदबाट राजीनामा दिएका सचिव असोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठलाई निर्णय फिर्ता लिन अनुरोध गरेका छन् । हाल गृह जिल्ला रहेका अध्यक्ष चन्दले प्याकुरेल र श्रेष्ठको राजीनामा मिडियाबाटै थाहा पाएको बताए । उनले आफूसँग असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको पनि बताएका...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष राजबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले बुधबार पदबाट राजीनामा दिएका छन् ।
सचिव प्याकुरेलले क्यानलाई स्थापित गर्न आफूले महत्वपूर्ण भुमिका खेलेको र अब नयाँ नेतृत्वलाई अवसर दिनुपर्छ भनेर आफूहरूले राजीनामा दिएको बताए ।
‘‘आईसीसीले क्यानको सदस्यता निलम्बन फुकुवा गरेकै दिन हामीलाई अब पछि हट्नुपर्छ भन्ने...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्यालले राजीनामा दिएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग असहमति राख्दै राजीनामा घोषणा गरेका हुन् । ‘हामीले क्यानलाई अप्ठेरो परेका बेला लड्यौं र क्यानलाई स्थापित पनि गर्यौं । अब हामी यो गौरवान्वित क्षणमा राजीनामा दिएर बाहिरिन चाहन्छौं,’ सचिव प्याकुर्यालले भने, ‘अब नयाँ […]
नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिने घोषणा गरेका छन्। राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै दुवैले राजीनामा दिने घोषणा गरेका हुन्।