नेपाल क्रिकेट संघका उपाध्यक्ष र सचिवद्वारा राजीनामाको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्‍यालले राजीनामा दिएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग असहमति राख्दै राजीनामा घोषणा गरेका हुन् । ‘हामीले क्यानलाई अप्ठेरो परेका बेला लड्यौं र क्यानलाई स्थापित पनि गर्‍यौं । अब हामी यो गौरवान्वित क्षणमा राजीनामा दिएर बाहिरिन चाहन्छौं,’ सचिव प्याकुर्‍यालले भने, ‘अब नयाँ […]

सम्बन्धित सामग्री

क्रिकेट विकासमा सघाउन आएको आईसीसी अध्यक्ष बार्कलेको भनाइ

काठमाडौँ : अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा सघाउन आफू नेपाल भ्रमणमा आएको बताएका छन्।भारतको राजधानी नयाँ दिल्लीबाट आज (सोमवार) काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएका बार्कलेलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले स्वागत गरेका थिए।विमानस्थलमा उनले सञ्चारकर्मीसँग नेपालको क्रिकेटबारे बुझ्ने र यहाँको क्रिकेट खेल विकास होस् भन्ने आफ्नो भ्रमणको उद्देश्य रहेको बताए।तीनदिने भ्रमणका क्रममा उनले नेपाल

काम गर्ने मान्छेलाई पदले फरक पार्दैन : उपाध्यक्ष रोशन सिंह

६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) को उपाध्यक्ष पदमा निर्विरोध चयन भएका रोशनकुमार सिंहले आफूलाई काम गर्न पदले फरक नपार्ने बताएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उनी शनिबार उपाध्यक्षमा उम्मेदवारी दिए र सर्वससम्मत भए । अघिल्लो कार्यकालमा कोषाध्यक्ष रहेका उनले सबैसँग सहकार्य गर्ने बताए । ‘मलाई सम्पूर्ण साथीहरुले विश्वास गरेर पदमा ल्याउनुभएको छ […]

क्यानका पूर्व उपाध्यक्ष श्रेष्ठको निधन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान)का पूर्वउपाध्यक्ष नरेश श्रेष्ठको उपचारको क्रममा शुक्रबार निधन भएको छ । काठमाडौंको टिचिङ अस्पतालमा उनको ७६ वर्षको उमेरमा निधन भएको हो । श्रेष्ठलाई आजनै पशुपति आर्यघाटमा लगेर अन्तिम अन्तेष्टि समेत गरिएको छ । उनको पार्थिव शरीरमा क्यानका अध्यक्ष चतुरबहाुदर चन्दले झण्डै ओडाउदै अन्तिम श्रद्धान्जली दिएका थिए । श्रेष्ठ वर्तमान […] The post क्यानका पूर्व उपाध्यक्ष श्रेष्ठको निधन first appeared on Hamro Khelkud.

रिचाको नाममा नेपालमा पनि टि-२० क्रिकेट प्रतियोगिता हुँदै

काठमाडौँं (हाम्रो खेलकुद) – स्वर्गीग रिचा श्रेष्ठको स्मृतिमा पूर्वाञ्चल क्रिकेट एकेडेमीको नाममा विराटनगरमा इन्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । लिग कम नकआउट नियममा हुने प्रतियोगिता चैत २७ देखि वैशाख ३ गतेसम्म सञ्चालन हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) उपाध्यक्ष हुँदै तीन दशकसम्म केन्द्रीय रहेका नरेश श्रेष्ठ हाल उनी वरिष्ठ सल्लाहकार हुन् […]

क्यान निलम्बन पूर्णरुपमा फुकुवापछि आइसिसी प्रतिनिधि नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) माथि लागेको सशर्त फुकुवा पूर्ण रुपमा हटेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) प्रतिनिधि नेपालमा आएर छलफल गरेका छन् । आइसिसीका उपाध्यक्ष इमरान ख्वाजा, आईसिसीका ग्लोबल विकाश प्रमुख विलियम ग्लेनराइट र आइसिसीको एसिया वित्त तथा सञ्जालन अधिकारी नितेशा कोठारीको टोलीले क्यान, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल […]

नेपाल क्रिकेट सङ्घका उपाध्यक्ष र सचिवले दिए राजीनामा !

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।आज बुधवार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले क्यानलाई स्थापित गर्न नेतृत्वमा आएको र अहिले सफल भएकाले राजीनामा दिएको बताएका छन् ।सचिव प्याकुरेलले आईसीसीबाट क्यानको निलम्बन फुकुवा भएपछि राजीनामा दिने सोचेको र यो आफूहरूको पहिलेकै योजना रहेको बताएका छन् ।सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठ २०७६ सालको असोजमा भएको चुनावबाट निर्वाचित भएका थिए ।

नेपाल क्रिकेट सङ्घका उपाध्यक्ष र सचिवले दिए राजीनामा !

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।आज बुधवार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले क्यानलाई स्थापित गर्न नेतृत्वमा आएको र अहिले सफल भएकाले राजीनामा दिएको बताएका छन् ।सचिव प्याकुरेलले आईसीसीबाट क्यानको निलम्बन फुकुवा भएपछि राजीनामा दिने सोचेको र यो आफूहरूको पहिलेकै योजना रहेको बताएका छन् ।सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठ २०७६ सालको असोजमा भएको चुनावबाट निर्वाचित भएका थिए ।

क्यानका सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले पदबाट राजीनामा दिएका छन्  ।काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले राजीनामाको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा सचिव प्याकुरेलले क्यानमा आफ्नो योजना र मिसन पूरा भएको, अहिले क्यान पुर्ण रुपमा काममा गर्न पाउने भएको र अब यो संघलाई […]

क्यानका उपाध्यक्ष र सचिवद्वारा राजीनामा

क्यानका प्रवक्ता समेत रहेका प्याकुरेलको अध्यक्ष चन्द र कोषाअध्यक्ष रोशनकुमार सिंहसँगको सम्बन्ध बिग्रिएको चर्चा छ ।