क्यानका सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले पदबाट राजीनामा दिएका छन्  ।काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले राजीनामाको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा सचिव प्याकुरेलले क्यानमा आफ्नो योजना र मिसन पूरा भएको, अहिले क्यान पुर्ण रुपमा काममा गर्न पाउने भएको र अब यो संघलाई […]

सम्बन्धित सामग्री

नेपाल क्रिकेट सङ्घका उपाध्यक्ष र सचिवले दिए राजीनामा !

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।आज बुधवार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले क्यानलाई स्थापित गर्न नेतृत्वमा आएको र अहिले सफल भएकाले राजीनामा दिएको बताएका छन् ।सचिव प्याकुरेलले आईसीसीबाट क्यानको निलम्बन फुकुवा भएपछि राजीनामा दिने सोचेको र यो आफूहरूको पहिलेकै योजना रहेको बताएका छन् ।सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठ २०७६ सालको असोजमा भएको चुनावबाट निर्वाचित भएका थिए ।

नेपाल क्रिकेट सङ्घका उपाध्यक्ष र सचिवले दिए राजीनामा !

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।आज बुधवार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले क्यानलाई स्थापित गर्न नेतृत्वमा आएको र अहिले सफल भएकाले राजीनामा दिएको बताएका छन् ।सचिव प्याकुरेलले आईसीसीबाट क्यानको निलम्बन फुकुवा भएपछि राजीनामा दिने सोचेको र यो आफूहरूको पहिलेकै योजना रहेको बताएका छन् ।सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठ २०७६ सालको असोजमा भएको चुनावबाट निर्वाचित भएका थिए ।

सुदूरपश्चिम नीति तथा योजना आयोगका उपाध्यक्ष साउदद्वारा राजीनामा

काठमाडौँ– सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष केशरबहादुर साउदले पदबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाई सम्बोधन गरेर शुक्रबार राजीनामा पत्र पठाएका हुन् । मुख्यमन्त्री भट्टका निजी सचिव कृष्णराज जोशीले इमेलबाट राजीनामा आएको बताउँदै सक्कलपत्र आएपछि राजीनमाबारे छलफल गरिने बताए । एमालेसम्बद्ध मन्त्रीहरू प्रदेश सरकारबाट बाहिरीएपछि प्रदेश सरकारलाई काम गर्न सहज होस् […]

वामदेव गाैतमद्वारा पार्टीबाट राजीनामा !

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ । उपाध्यक्ष गौतमले पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिनुभएको हो ।गौतमले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाउनुभएको छ । गौतमले आज दिउँसो पार्टी कार्यालयमै आएर राजीनामा पत्र बुझाउनुभएको तामाङले उज्यालोलाई जानकारी दिनुभयो ।  तत्कालीन नेकपामा विवाद आएपछि उपाध्यक्ष गौतमले पार्टी एकीकरण अभियान सुरु गर्नुभएको थियो । नेकपा विभाजन भएर पूर्ववत् एमाले र माओवादी केन्द्र पुनर्स्थापना...

वामदेव गौतमले दिए एमाले उपाध्यक्ष पदसहित सबै जिम्मेवारीबाट राजीनामा

वामदेव गौतमले  नेकपा एमालेको उपाध्यक्ष पद लगायत सबै जिम्मेबारीबाट राजिनामा दिएका छन् । गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएका हुन् । गौतमले राजिनामा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएर फर्किएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्रमा गौतमले पटकपटक व्यक्तिगत सुझाव दिँदा पनि ओली […]

एमाले उपाध्यक्ष वामदेव गाैतमले दिए राजीनामा

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। गौतमले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर अध्यक्षलाई संवोधन गर्दै पार्टीबाट राजीनामा दिएका हुन्।गौतमका स्वकीय सचिव दिपक टमाटाका अनुसार गौतमले एमालेका सबै पदबाट राजीनामा दिएका छन्। केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएर गौतम फर्किएको टमाटाले जानकारी दिए। २०५४ सालमा नेकपा एमाले विभाजन गरी नेकपा माले पार्टी खोलेका गौतमले २४ वर्षपछि पुनः एमाले छोडेका छन्। गौतम नेकपा विभाजनपछि कुने

वामदेव गौतमले दिए एमाले उपाध्यक्षसहित सबै जिम्मेवारीबाट राजीनामा

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले उपाध्यक्ष पदसहित सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले शुक्रवार सबै पदबाट राजीनामा दिएको उनका स्वकीय सचिव दीपक टमाटाले लोकान्तरलाई जानकारी दिए । उनले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै शुक्रवार केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङलाई राजीनामा पत्र बुझाएका हुन् । उनी माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने वा नजाने भन्नेबारे खुलिसकेको छैन । सो पार्टीमा जानका लागि उनले जनताको बहुदलीय जनवाद (जबज) छाड्न नह...

वामदेव गौतमले एमालेबाट दिए राजीनामा

एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन्। उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामा‌ङलाई राजीनामा बुझाएका हुन्।