क्यानमा सचिवको जिम्मेवारी प्रशान्त विक्रम मल्ललाई

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सचिवमा प्रशान्त विक्रम मल्ललाई नियुक्त गरेको छ । निवर्तमान सचिव अशोकनाथ प्याकु¥यालले पदबाट राजीनामा दिएका थिए । क्यानको बुधबार र बिहीबार बसेको केन्द्रीय समितिको बैठकले अशोकनाथसँगै उपाध्यक्ष राजुबाबु श्रेष्ठको राजीनामा स्वीकृत गर्दै सचिवमा मल्ललाई नियुक्त गरेको हो । यस्तै, क्यानले डिसेम्बर २५ मा साधारण सभा गर्ने निर्णय गरेको जानकारी […]

सम्बन्धित सामग्री

म्याच फिक्सिङ् भए प्रमाणसहित हामीलाई उजुरी दिनुस्–क्यान

काठमाडौं, २० पुष । हाल चलिरहेको नेपाली टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ् सम्बन्धी सूचनाहरु फैलिन थालेपछि प्रतिरक्षामा नेपाल क्रिकेट संघ(क्यान) ले विज्ञप्ति सार्वजनिक गरेको छ। क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘म्याच फिक्सिङ्‌का बारेमा जानकारी भएमा प्रमाणसहित नेपाल क्रिकेट संघ वा हाल चलिरहेको नेपाल टी–२० लिगको एन्टी करुप्सन युनिटमा उजुरी […]

एनसीएस पुन: सञ्चालनमा, क्रिकेट ज्ञान सिकाउन शरद उत्साहित

काठमाडौं । नेपाल क्रिकेट स्कुल (एनसीएस) पुन: सञ्चालनमा आएको छ । रातो पुलमा रहेको नेपाल क्रिकेट स्कुलको शुक्रबार रि-ओपनिङ गरिएको हो ।\ नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल र राष्ट्रिय क्रिकेटर शरद भेषावकर लगायतले एनसीएको उद्घाटन गरे । एनसीएले भेषावकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ भने पुरेन्दु घोषलाई प्रशिक्षक नियुक्त गरेको छ […]

क्यानका अध्यक्ष चन्दलाई आइसिसीको ‘लङ सर्भिस’ अवार्ड

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले लङ सर्भिस अवार्डबाट सम्मानित गरेको छ । इंग्ल्यान्डको बर्मिङ्गम जारी आइसिसीको वार्षिक साधरण सभाबाट चन्दलाई क्रिकेट बोर्डमा लामो समय रहेर सेवा गरेवापत उक्त अवार्ड दिएको हो । आईसीसीको साधारणसभामा सहभागी हुन अध्यक्ष चन्द र कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल इंग्ल्यान्ड गएका थिए । […]

आइसिसीको वाार्षिक साधरण सभामा भाग लिन चन्द र मल्ल इंग्ल्यान्ड प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को वार्षिक साधरण सभामा भाग लिन नेपाल क्रिकेटसँगका अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल आज इंग्ल्यान्डको बर्मिङ्गमतर्फ लागेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगि सकेका उनीहरु आज विहान त्यसतर्फ लागेका हुन् । वार्षिक साधरण सभा २६ जुलाईमा भएपनि कार्यक्रम भने २३ जुलाई देखिनै सुरु […]

महिला क्रिकेट टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – असार पहिलो सातादेखि मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला टोलीलाई मंगलबार बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमकाबीच टोलीलाई बिदाई गरेका हुन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका कार्यवहाक सचिव प्रशान्त विक्रम मल्ल लगायतले सफलताको […]

एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी राष्ट्रिय महिला क्रिकेट टोलीलाई विदाई

मलेसियामा हुने एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले विदाई कार्यक्रम आयोजना गरेको छ । बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, क्यानका महाप्रबन्धक ब्रितान्त खनाल, केल्मीका निर्देशक प्रदीप न्यौपाने उपस्थित थिए ।

क्यान र खेलाडीबीच सहमती, खेलाडी प्रशिक्षणमा फर्किने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) र अनुशासन कारवाहीमा परेका चार खेलाडी तथा असन्तुष्ट समूहबीच सहमती भएको छ । आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाअध्यक्ष रोशन सिंह, मुख्य प्रशिक्षक पुबुदु दसानायिके र ज्ञानेन्द्र मल्लबीच छलफल भएको थियो । स्रोतका अनुसार असन्तुष्ट जनाएका सबै खेलाडीले सोमबार विहान नौं बजे […]