भिजिबिलिटी घटेपछि विमानस्थलमा उडान ठप्प, दुई विमान आकाशमा फन्को लगाउँदै

काठमाडौंमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी अर्थात् पारदर्शीता ह्वात्तै घटेको छ । भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन् ।

सम्बन्धित सामग्री

अमेरिकाको आन्तरिक उडान पुनः सुरु

२८ पुस, काठमाडौं । अमेरिकाको आन्तरिक उडान केही घण्टापछि पुनः सुरु भएको छ । संघीय उड्डयन प्राधिकरणले उडान पुनः सुरु भएको जानकारी दिएको हो । उडान नियन्त्रण प्रणालीमा गडबडी भएपछि हिजो अमेरिका सबै आन्तरिक उडान ठप्प भएका थिए । त्यो प्रणाली विमान चालकलाई सुरक्षा प्रदान गर्ने विषयसँग सम्बन्धित थियो । अमेरिकाको संघीय उड्डयन प्राधिकरणले भनेको […]

लुक्ला विमानस्थलमा बढ्यो फर्किने यात्रुको चाप, विमान कम्पनीलाई भ्याइ नभ्याइ

सोलुखुम्बु – सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप अत्याधिक बढेको छ । मौसम प्रतिकूलताका कारण पछिल्लो केही दिन उडान ठप्प हुँदा अहिले  लुक्लाबाट फर्किने यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । अहिले तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट दैनिक ७ वटा भन्दा बढी उडान भईरहेका छन् भने अधिकांश विमानमा फर्किने यात्रुको चाप अधिक रहेको प्राधिकरण प्रमुख महेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौ तथा मन्थलीबाट अधिकांश विमानले कार्गो लिए...

बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थलमा उडान अवतरण ठप्प

काठमाण्डाै - बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान ठप्प भएको छ । बिहानैदेखि हुस्सु लागेकाले कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । अवतरण हुन नसकेपछि दिल्लीबाट आएका दुई वटा तथा क्वालालाम्पुर र सारजाहबाट आएका एक, एकवटा जहाज अहिले आकाशमा घुमिरहेका छन्  । आन्तरिकतर्फको उडान पनि ठप्प छ । मौसम खुलेपछि मात्रै उडान र अवतरण सुरु हुने विमानस्थलले जनाएको छ । जहाजहरु होल्डमा रहेकाले मौसम खुलेपछि पनि उडान अवतरणमा केही ढिलाइ ...

धेरै ठाउँमा बिहानैदेखि कुहिरो, आन्तरिक र बाह्य दुवै उडान ठप्प

काठमाण्डाै - देशका धेरै ठाउँमा बिहानैदेखि कुहिरो लागेको छ । पहाडी क्षेत्र र तराईका जिल्लामा कुहिरो लागेकाले भिजिबिलिटी घटेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौको बिहानको भिजिबिलिटी ५ सय मिटरमा झरेको छ । कुहिरो हट्न थालेसँगै  बिस्तारै भिजिबिलिटी बढ्न थालेको छ । तर, विमान उडान र अवतरण हुने गरी अझै मौसम खुलेको छैन । भिजिबिलिटी घटेकाले अहिले आन्तरिक र बाह्य दुवै उडान ठप्प भएका छन् । काठमाण्डौको त्रिभुवन  विमानस्थलबाट उडान सुरु गर्न अझै एक घण्टा पर्खिनु पर्ने मौसमविद् बासीले ...

भिजिवलिटी कम हुँदा हवाई उडान ठप्प, विमान ल्यान्ड गर्न नसकेर आकाशमै होल्ड

काठमाडौं :  बाक्लो तुवाँलोका कारण बिहानैदेखि हवाई उडान ठप्प भएको छ। विहान ६ः३० बजे देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशैभर हुने आन्तरिक उडान भिजिवलिटी नपुग्दा हुँदा उडान हुन सकेको छैन। यस्तै विभिन्न देशबाट आएका अन्तर्राष्ट्रिय विमान पनि ल्यान्ड गर्न नसकेर आकाशमै फन्को मारिरहेका छन्।  हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिवलिटी एक हजार दुई सय मिटर मात्र रहेको विमानस्थलले जनाएको छपश्चिमी वायुको प्रभावका कारण विहीबार विहानै देखि मौसममा खराबी आएपछि देशैभरका ३५ वट

खराब मौसमले विराटनगर विमानस्थलबाट उडान ठप्प

मोरङ – खराब मौसमका कारण विराटनगर विमानस्थलबाट बुधबार मध्यान्हसम्म उडान हुन सकेको छैन। विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलका अनुसार मंसिरयता पहिलोपटक खराब मौसमका कारण आज मध्यान्हसम्म विमानस्थलबाट उडान हुन सकेको छैन। बिहानैबाट बाक्लो हुस्सु र कुहिरोका कारण विमानस्थल खुल्न नसकेको हो। विमानस्थल प्रमुख खरेलले मौसममा सुधार आएको खण्डमा र विमान कम्पनीले सहमति दिए राति ११ […]

हुस्सुका कारण उडान ठप्प

काठमाडौं, पुस १६ । काठमाडौंमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी ह्वात्तै घटेको छ। भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन्। सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन्। त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयकाअनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा बाह्य उडान हुन […]

काठमाडौंको भिजिबिलिटी १०० मिटरमा झर्यो, त्रिभुवन विमानस्थलमा उडान ठप्प

काठमाडौंमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी अर्थात् पारदर्शिता ह्वात्तै घटेको छ । भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन् । सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन् ।त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा बाह्य उडान हुन नसकेको हो । कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुईवटा विमान सिमरामाथिको आकाशमा फन्को लगाइरहेको टर्मिन कार्यालयले जानकार

काठमाडाैंकाे भिजिबिलिटी १०० मिटरमा झर्‍याे, त्रिभुवन विमानस्थलमा उडान ठप्प

काठमाडाैं । काठमाडाैंमा बाक्लाे हुस्सुका कारण भिजिबिलिटी अर्थात् पारदर्शीता ह्वात्तै घटेकाे छ । भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन् । सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन् । त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक […] The post काठमाडाैंकाे भिजिबिलिटी १०० मिटरमा झर्‍याे, त्रिभुवन विमानस्थलमा उडान ठप्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सत्र करोड खर्च हवाई उडान ठप्प

बैतडीको पाटन विमानस्थल फेरि सञ्चालन गर्न १७ करोड रुपियाँ खर्च गरेर धावन मार्ग र टर्मिनल भवन चिटिक्क बनाएपछि हवाई उडान ठप्प भएको छ। विमानस्थल कालोपत्रेपछि २०७७ असोज १७ गते तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले पाटन विमानस्थलको उद्घाटन गर्नुभयो। उद्घाटनपछि हप्ताको एक दिन विमान उडे पनि २०७८ चैत १० गतेयता पाटन विमानस्थल सुनसान बनेको छ।